"पुत्रदा एकादशी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति २७:
सबै गएर ऋषिलाई प्रणाम गरे । उनीहरूलाई देखेर मुनिले सोधे कि तपाईंहरू कुन कारणले आउनुभयो ? नि:संदेह म तपाईंहरूको हित गर्नछु । मेरो जन्म केवल अर्काको उपकारको लागि भएको हो, यसमा संदेह नगर्नुहोस् ।
 
लोमश ऋषिका यस्ता वचन सुनेर सबै भन्न थाले- हे महर्षे! तपाईं हाम्रो कुरा जान्नमा [[ब्रह्मा]] भन्दा पनि अधिक समर्थ हुनुहुन्छ । अत: तपाईं हाम्रो यस संदेहलाई दूर गर्नुहोस् । महिष्मति पुरीको धर्मात्मा राजा महीजित प्रजालाई पुत्र समान पालन गर्दछन् तर उनिउनी पुत्रहीन हुनुका कारण दु:खी छन् ।
 
उनिहरूले अगाडि भने हामीहरू उनैका प्रजा हौं । अत: उनका दु:खले हामी पनि दु:खी छौं । तपाईंको दर्शनले हामीलाई पूर्ण विश्वास छ कि हाम्रो यो संकट अवश्य दूर हुनेछ किनकी महान पुरुषहरूको दर्शन मात्रले अनेक कष्ट दूर हुन्छन् । अब तपाईं कृपा गरेर राजाको पुत्र हुने उपाय बताउनुहोस् ।