"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ७९:
 
== शिक्षा ==
केही बर्षवर्ष पहिलेसम्म यंहाका विधार्थीहरु पढाईका लागि भारतको पिथौरागढ र अन्य सहरहरुमा जाने गर्थे | तर आफ्नै देशमा शैक्षिक संस्थाहरुको उपलब्धताका कारण आजभोली यो दर धेरै घटी सकेको छ | आजभोली अधिकाँश विधार्थीहरु स्थानीयस्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौं गएर आफ्नो पढाइलाई निरन्तरता दिन्छन ।
 
दशरथचन्द नगरपालिकाभित्र रहेका बिद्यालय तथा कलेजहरू: