"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रतिसत +प्रतिशत)
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति २७:
 
== महाराजको कमान ==
१० दिसम्बर १८५७ मा जंगबहादुर राणाले आफ्नै कमानमा ९००० सेनाको विशाल फौज लिई काठमाण्डौ बाट गोरखपुरका लागी प्रस्थान गरे । ६ जनवरी १८५८ उनिउनी गोरखपुर पुगे । १५/२० दिन भित्रै गोरखपुर कब्जा गरे । अंगे्रज सेनाको सहायताका लागी केहि सेना त्यहि छाडि बाँकी सेनाका साथ उनिउनी अम्बरपुर तिरलागे । अम्बरपुर कब्जा गरिसके पछि त्यहाँबाट साना–तिना किल्लाहरु कब्जागर्दै उनिउनी ११ मार्च १८५८ मा उनिउनी लखनऊ आई पुगे । लखनऊमा नेपाली–अंगे्रज सेनाको संयुक्त फौजले विद्रोहिहरु लाई त्यहाँबाट लखेटेका थिए । जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा विद्रोहिहरु संग भिषण संघर्श गरी विद्रोही हरुलाई पराजित तुल्याएको थियो ।
 
=== लूट ===
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित