"चन्द" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिषय +विषय)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति १३६:
===बैतडीबाट पूर्वगएका भानादेवको वंशजका प्रतिहार चन्द===
बैतडीबाट पूर्वगएका भानादेवको वंशज डोटीका प्रतिहार चन्द ठकुरी हुन् । प्रतिहार राजाको अंगरक्षक पद हो । यो पद भानादेवको वंशज ले पाएको कारण देव बाट प्रतिहार भनिएका हुन् । भानादेव को वंशजको अनुसार कर्णाली र सेती नदी पूर्व आफ्नो वंशज नभएको र त्यो खापरे, दाड़े मष्टको भुमि भएको हुँदा त्यहा आफ्नो वंशज छैन । कर्णाली र सेती नदी पूर्वका चन्द को गोत्र भारद्वाज भएको ले ति फरक हुन् । चन्द्रवंशी प्रतिहार चन्द ठकुरी<ref name="लाल बहादुर बम ठकुरी"> सामाजिक मान्यता, भानाई, ताम्रपत्र,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीको इतिहास ,वंशावली अनुसार । </ref> गौतम गोत्रीय ,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीका कुलदेवता केदार, धिरगाँणी (गणेश), औखरे भगवती, कालिकादेवी हुँन् । यिनकी ठकुरानीहरू [[ठूला केदार]] (केदार) देवताका अधेगा (पर्दा) हुन्छन् । [[बोगटान राज्य|डोटी बोगटान]]मा यी [[ठूला केदार]]का करावाला हुन् । [[ठूला केदार]] यिनकै देवता बताईन्छ । यिनकाकुलगुरु [[उपमन्यु गोत्र|उपमन्यु]] गोत्रीय विनाडी ब्राह्मण छन् ।
*(१) भाइभाइमा मनमुटाव हुँदा भानादेव वैतडी तल्लो स्वराडबाट सिधै पूर्व एक हप्ताको पैदलदुरीमापर्ने वोगटान आएर बसेका हुँन् । डोटी प्रवेश गर्ने [[कत्युरी राजवंश|कत्युरी नरेश ]] राजा निरयपालका बि.स १४०९ देखि १४१९ सम्मका ताम्रपत्रमा यिन (प्रतिहार) को उपस्थिति देखिन्छ । [[कत्युरी राजवंश ]]का बैबाहिक इस्टमित्र हुन् । देउवा ठकुरी पनि यिनका पुर्खेउली बैबाहिक इस्टमित्र हुन् । डोटीमा [[देउवा]]हरूले यिनको वंशनास गर्ने गरि मारकाट गरेको रिसले हाड परेको भनेर देउवा र यी चन्द बीच बैबाहिक सम्बन्ध बर्तमानमा नभए पनि [[कुमाउँ]] क्षेत्रमा [[देउवा|चन्द्रवंशी देउवा ठकुरी]] संग गौतम गोत्रीय चन्दको हजारौं बर्षदेखिकोवर्षदेखिको बैबाहिक सम्बन्ध अहिलेपनि छदै छ । भानादेवका तीनपुत्र
*(२) जेठा - करणदेव, माईला - मानदेव र कान्छा चतुरदेव भए । चतुर देवको अपुताली भयो ।
*(३) जेठा - करणका मुसु देव भए ।
पङ्क्ति २१८:
 
==बाह्य लिङ्कहरू==
*[https://www.youtube.com/watch?v=EqF5JkhnEQM यूटुबमा / जनकबहादुर चन्द बर्षवर्ष ८० बैतडी कुर्कुटया/पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका दाजु | सुनौ यहाँको इतिहास सम्बन्धि सत्य-सत्य भनाई नेपालका १२ ठकुरी को को हुन् ]
*[https://www.youtube.com/watch?v=h8gDZyIaQiQ भानादेवका वंशज, डोटी बोगटान / श्री टोपबहादुर चन्द इतिहास ब्याख्या यसरी गरि बक्सिंछ ]
*[https://www.youtube.com/watch?v=ODNgFnAk_c0 हेरौ भिडियो युटुबमा / गौतम गोत्रीय ,चन्द्रवंशी/ भानादेव वंशजका चन्द ठकुरीका कुलदेवता केदार / डोटी बोगटान अन्तर्गत रहेका ठुला केदारको जात्रा र यहाँको विषयमा पुजारीको भनाई यस्तो छ भाग १ ]
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित