सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४२:
|pushpin_map = Bangladesh
|pushpin_label_position = center
|pushpin_map_caption = [[बंगलादेश|बङ्गलादेश]]मा [[ढाका]]को अवस्थिति
|pushpin_mapsize =280
<!-- Location ------------------>
पङ्क्ति १२९:
}}
 
'''ढाका''' ({{lang-bn|ঢাকা}}) [[बंगलादेश|बङ्गलादेश]]को राजधानी हो । यो सहर [[बुढी गङ्गा]] नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो सहर हो । राजधानी हुनु बाहेक यो बङ्गलादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको व्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरू मध्येको ११औँ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको सहरको नामले पनि चिनिने गरिन्छ ।
मुगल सल्तनतको समयमा यस सहरलाई १७औँ शताब्दीमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो । यो सहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी थियो र यहाँ निर्मित हुने मखमलको व्यापारमा यस सहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकास [[ब्रिटिश शासन]]को समयमा उन्नाइसौ शताब्दीमा भयो र यस सहरले छिट्टै [[भारत]]को [[कोलकाता]] पछि पुरै [[बङ्गाल]]को दोस्रो ठुलो सहरको रुपमा विकसित भयो ।
 
"https://ne.wikipedia.org/wiki/ढाका" बाट अनुप्रेषित