"एन्ड्रोइड (सञ्चालन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति १८:
== इतिहास‍ ==
एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा [[एन्डि रूविन]](सायक संस्थापक [[डेन्जर]]),[[रिच मिनर]](सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,[[निक सियर]],तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस विकास प्रमुख [[वेवटिभी]]),रूविनकै शब्दमा "...स्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारि राख्न सक्दछ"त्यस्ता स्मार्ट फोन विकास गर्ने हेतुले स्थापना गरेका थिए।
सोहि बर्षवर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। [[गुगल|गूगल]]ले एन्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्चात पनि यसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइड सँग आबद्द रहिरए।गूगलले एन्ड्रोइड लाई किन्दासम्म त्यति केही जानकारि थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।
== एन्ड्रोइड भर्सन‍ ==
[[File:Android chart.png|thumb|400px|right|एन्ड्रोइड भर्सनको उपयोग]]