"चन्द" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-बिषय +विषय)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बिषय +विषय))
*#ग) देउवा रजवार (डोटी बाट जागिरको लागि कुमाऊ गएका) को वंशज ( कश्यप गोत्रीय ,सूर्यवंशी ) वर्तमानमा चन्द लेख्छन ।
 
क ) चम्फावतका चन्द राजाका वंशज बर्तमानमा सिंह ,रौतेला र कुँवर थर लेख्ने गर्दछन । पुराना ताम्रपत्रमा यिनले आफ्नो थर चंद/चन्द्र लेखेको भेटिन्छ । ताम्रपत्रमा सोम्वंश उद्भव भनेर लेखेको छ । यस वंशज को बिषयमाविषयमा प्राचीन सोर (वर्तमान पिथौदागड ) को बिषयकाविषयका इतिहास लेख्ने डा रामसिंह ले आफ्नो सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा बैताडा चन्द र कुमाऊ को चन्द राजवंश भिन्न हुन् कसैले एकै हुन् भन्दछ भने त्यो सरासर गलत हुन्छ भनेका छन् । उनी भन्दछन बहुधा लोग कुमाऊ के चन्दो और काली पार (बैतडी) के चन्दो रजवारो को समान मुलका या स्वरा (सं सहोदर) या सगोत्री बान्धव समझने की भुल करते है , जो ऐतिहासिक सत्यका बिपरित है । काली पारके चन्दो से कुमाऊ के चन्द पुराने समय से हि बैबाहिक सम्बंधो से बन्धे थे । सोर के जीबी सलमोडा मे चन्दो के वंशधर रौतेला हि कहे जाते है ।<ref name="डा रामसिंह">डा रामसिंह सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा</ref> किन्तु कुँवर गुसाई शब्द भी अपने कुलके कनिस्ट सदश्य के लिए प्रयुक्त करते है भन्दछन । सोर को जीबी सलमोड़ा का रौतेला हरु कश्यप गोत्र र चन्द्रवंशी भएको सम्बन्धित स्थान बाट थाहा हुन्छ । कुमाऊ चम्फावत को चन्द राजवंश का ताम्रपत्रमा वंश उल्लेख भएपनि गोत्र उल्लेख भएको प्रमाण भेटिएको छैन । उत्तरखंड काँशिपुर निवासी माननीय करण चन्द सिंह बाबा ( के-सी बाबा सिंह )।चम्फावत कुमाऊका चन्द राजाको वंशज हुनु हुन्छ भन्ने मान्यता छ । उहा पनि आफुलाई कुमाऊ चम्फावत को चन्द राजवंशको सन्तति बताउनु हुन्छ । उहा संग सोधपुछ गर्दा उहाले आफुलाई कश्यप गोत्रीय चन्द्रवंशी बताउने गरेको कारण र बैतडी बास्कोटका इतिहास ब्यख्यता सुबेदार दानबहादुर चन्द , अर्का सुब्बा दानबहादुर चन्द र स्वराड़ी जनकबहादुर चन्द को भनाइ पनि आफ्नो गौतम गोत्रीय वंशज चफावत कुमाऊ को चन्द राजाको वंशज नभएको तर बैबाहिक ईस्ट भएको भन्ने भनाईले कुनै अन्य प्रमाणित स्रोत बाट गोत्र प्रमाणित नभए सम्मन कुमाऊ चम्फावत को चन्द राजाको गोत्र कश्यप र वंश सोम (चन्द्र) वंश हो ।
;कुमाऊ चम्फावत को चन्द राजवंश संग सम्बन्धित ताम्रपत्रको प्रतिलिपि (उतार )
===१) चम्फावतका चन्द राजाको सेलौनी, कुंवर धन्यचन्द्रको ताम्रपत्र<ref name="श्री गोविन्द बल्लभ जोश > श्री गोविन्द बल्लभ जोशी (अब स्वर्गीय) सेलोनी पिठौरागढ । डाँ.रामसिंह, सोर(मध्य हिमालय) का अतित पेज ३६८बाट उतार </ref>===
# अंगेज राज्यकालमा चर्चित रहेका [[कप्तान जय बहादुर चन्द]] केही उदाहर्ण मात्र हुन् |
=== चन्द शिर्षकमा बनेको यस लेखको निष्कर्ष तालिका बाट ===
कैयौ अवस्थामा गोत्र दान गरेका एकले अर्काको गोत्र लिएका पनि भेटिन्छन । त्यस्तै थरको अवस्था छ । एकै थर लेख्ने भिन्न भिन्न कुलका मान्छे भेटिन्छन । गोत्र र थर मिल्दैमा सम्पूर्ण परिचय खुल्ने अवस्था नेपालमा छैन । यसकारण सम्पूर्ण परिचय को आधार गोत्र र थर मात्र हुँदैन । यी बिषयमाविषयमा बिबिध र सुक्ष्म अध्ययन अनुसन्धान महत्वपूर्ण हुन्छ । एक कुल खान्दान हुनका लागि गोत्र र थर मिलेर मात्र सबैकुरा प्रमाणित गर्दैन । एक कुलखान्दन प्रमाणित हुनका लागि तालिकामा उल्लेख सम्पूर्ण आधारभूत बिषयविषय खुल्नु आवस्यक छ । अनुसन्धान अनुसार जानकारीमा आधारित तालिका
{| class="wikitable"
|-
*[https://www.youtube.com/watch?v=EqF5JkhnEQM यूटुबमा / जनकबहादुर चन्द बर्ष ८० बैतडी कुर्कुटया/पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका दाजु | सुनौ यहाँको इतिहास सम्बन्धि सत्य-सत्य भनाई नेपालका १२ ठकुरी को को हुन् ]
*[https://www.youtube.com/watch?v=h8gDZyIaQiQ भानादेवका वंशज, डोटी बोगटान / श्री टोपबहादुर चन्द इतिहास ब्याख्या यसरी गरि बक्सिंछ ]
*[https://www.youtube.com/watch?v=ODNgFnAk_c0 हेरौ भिडियो युटुबमा / गौतम गोत्रीय ,चन्द्रवंशी/ भानादेव वंशजका चन्द ठकुरीका कुलदेवता केदार / डोटी बोगटान अन्तर्गत रहेका ठुला केदारको जात्रा र यहाँको बिषयमाविषयमा पुजारीको भनाई यस्तो छ भाग १ ]
*[https://www.youtube.com/watch?v=Tu9Ak7s-XNk हेरौ भिडियो युटुबमा /गौतम गोत्रीय ,चन्द्रवंशी/ भानादेव वंशजका चन्द ठकुरीका कुलदेवता केदार / डोटी बोगटान अन्तर्गत रहेका ठुला केदारको जात्रा र यहाँको बिषयमाविषयमा पुजारीको भनाई यस्तो छ भाग २ ]
*[https://www.youtube.com/watch?v=cR03GHMGgh0 हेरौ भिडियो युटुबमा /गौतम गोत्रीय ,चन्द्रवंशी/ भानादेव वंशजका चन्द ठकुरीका कुलदेवता केदार / डोटी बोगटान अन्तर्गत रहेका ठुला केदारको जात्रा र यहाँको बिषयमाविषयमा पुजारीको भनाई यस्तो छ भाग ३ ]
*[https://www.youtube.com/watch?v=1B_u-gHn4AE हेरौ भिडियो युटुबमा /गौतम गोत्रीय ,चन्द्रवंशी/ भानादेव वंशजका चन्द ठकुरीका कुलदेवता केदार / डोटी बोगटान अन्तर्गत रहेका ठुला केदारको जात्रा र यहाँको बिषयमाविषयमा पुजारीको भनाई यस्तो छ भाग 4 ]
[[श्रेणी:थरहरू]]
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/849817" बाट अनुप्रेषित