"भवानी भिक्षु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ५१:
===कथाकार भवानी भिक्षुको साहित्यिक कॄतिहरू===
उनको पहिलो रचना ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा ’शारदा’ पत्रिकामा प्रकाशित ’वियोगरात्री’ गद्यकविता हो भने शारदामैं प्रकाशित ’आलोक र आलोचना’ पहिलो निबन्ध र ’मानव’ पहिलो कथा हो। साहित्यका कविता, कथा, उपन्यास निबन्ध र एकाङ्की जस्ता विभिन्न विधामा कलम चलाएका भिक्षुको महत्त्वपूर्ण क्षेत्र कथा र उपन्यास हो भने त्यसपछिको क्षेत्र कविता हो। शारदादेखि मधुपर्कसम्मका पत्रपत्रिकामा भिक्षुका लेखनिबन्ध छरिएर रहेका पाइन्छन्। उनका निबन्धहरू संग्रहका रूपमा प्रकाशित हुन सकेका छैनन्, अप्रकाशित अवस्थामैं यत्रतत्र छरिएर रहेका छन् भने अन्य प्रकाशित कृतिहरू निम्न छन्: <br>
{{Table
(क) कवितासङ्रग्रह- ''छाँया''(२०१७), ''प्रकाश(''२०१७), ''परिष्कार''(२०१७)<br>
|type=class="wikitable sortable"
(ख) कथासङ्रग्रह - ''गुनकेशरी''(२०१७), ''मैंयासाहेब''(२०१७), ''आवर्त'' (२०२४), ''अवान्तर''(२०३४)<br>
|title= भवानी भिक्षुका कृतिहरू
(ग) उपन्यास- ''[[सुभद्रा बज्यै]]''(२०१९), ''[[आगत (उपन्यास)|आगत]]''(२०३३), ''[[पाइप नं. दुई]]''(२०३४), ''[[सुन्तली (उपन्यास)|सुन्तली]]''(२०४०)<br>
|hdrs= प्रकाशन मिति!!शीर्षक!!विधा
(घ) ''एकाङ्की- पर्दापछाडि''(२०३०)<ref name="RD">[http://www.gorkhapatra.org.np/rising.detail.php?article_id=20278&cat_id=4 भवानी भिक्षुः शतवाषिर्की विशेष 'नेपालको छोरा, म कसरी अनेपाली], डा. रामदयाल राकेश</ref>
row1= वि. सं २०१४ {{!!}} [[त्यो फेरि फर्कला ? र अरू कथाहरू]] {{!!}} कथा
|row2= वि. सं २०१७ {{!!}} [[छाँया]] {{!!}} कविता
|row3= वि. सं २०१७ {{!!}} [[प्रकाश]] {{!!}} कविता
|row4= वि. सं २०१७ {{!!}} [[परिष्कार]] {{!!}} कविता
|row5= वि. सं २०१७ {{!!}} [[मैंयासाहेब]] {{!!}} कथा
|row6= वि. सं २०१९ {{!!}} [[सुभद्रा बज्यै]] {{!!}} उपन्यास
|row7= वि. सं २०२४ {{!!}} [[आवर्त]] {{!!}} कथा
|row8= वि. सं २०३० {{!!}} [[पर्दापछाडि]] {{!!}} एकाङ्की
|row9= वि. सं २०३२ {{!!}} [[आगत]] {{!!}} उपन्यास
|row10= वि. सं २०३४ {{!!}} [[पाइप नं.२]] {{!!}} उपन्यास
|row11= वि. सं २०३४ {{!!}} [[अवान्तर]] {{!!}} कथा
|row12= वि. सं २०४० {{!!}} [[सुन्तली]] {{!!}} उपन्यास
}}
 
==पुरस्कार==
"https://ne.wikipedia.org/wiki/भवानी_भिक्षु" बाट अनुप्रेषित