"सांस्कृतिक लैङ्गिक पहिचान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १:
सबै समाजमा लैङ्गिकताको परिभाषा र अवधारणा एकै नाशको हुँदैन। फेरी कुनै समाजमा एक प्रकारको लैङ्गिकता बारे अवधारणा छ भन्दैमा त्यही नै सबथोक वा त्यही नै पर्याप्त छ भन्ने हुँदैन। त्यही समाजका परिभाषाहरूमा नअटाउने व्यक्तिहरूले आफ्नै पहिचान खोज्न सुरु गर्छ। उदाहरणका लागि मूलधारको सेतो वर्णका ख्रिष्ट्रियन औपनिवेशिक युरोपेली समाजमा दुईवटा लैङ्गिकताको मात्र परिभाषा थियो। त्यही समाजमा ती परिभाषामा नअटाउनेहरूले आफ्नै पहिचानको स्थापना गरे। औपनिवेशिक कालमा त्यो दुईवटा लिङ्गको अवधारणा अन्यत्र पनि लादियो। भारतीय समाजमा हिज्रा, ख्वाजासिरा, किन्नर, इत्यादी जस्ता लैङ्गिकताहरूको अवधारणा थियो। बेलायती उपनिवेशमा त्यसमाथी पनि दमन भयो। यसै गरी नेटिभ अमेरिकन समाजमा पाँचवटा लैङ्गिकताको अवधारणा छ। अष्ट्रेलियाको अबोरिजिनलहरूमा पनि यस्तै नै छ। फिजिमा भाकासालेवालेवा, सामोआमा फाफाफिने, फिलिपीन्समा बाक्ला, जस्ता अवधारणाहरू छन्।
यसै गरी नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यस्ता शब्दवालीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ‘सांस्कृतिक अवधारणाका लैङ्गिक पहिचानहरू’ (Cultural gender identities) भन्ने गरिएको छ।
==नेपाली समाजहरूमा==
|