"द्रवलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:Q48270
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''द्रवलिङ्गी''' (Gender Fluid) अथवा तरल लैङ्गिकता भएका व्यक्तिहरू भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा हुन्छ। उनीहरूको लैङ्गिकता तरल हुने गर्दछ। द्रवलिङ्गीहरूको कुनै लैङ्गिकताको स्थिरबिन्द्रु हुँदैन। मानिलिऔँ पुरुषत्व दक्षिणी ध्रुव र नारीत्व उत्तरी ध्रुव हो भने, उनीहरू यही दुई ध्रुवका बीचमा जहाँ पनि हुन सक्छन्। कहिले ध्रुवको चरम बिन्दुहरूमा होलान्, कहिले अलिकति पुरुषत्व नजिकै र नारीत्वबाट ताढा होलान्। कहिले बीचमा होलान्। कहिले ७०% एउटामा २०% अर्कोमा होलान्। यो लैङ्गिकताको तरल प्रवृत्ति हुने गर्दछ। <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>
 
==सन्दर्भ==
==बाह्य लिङ्क==
{{reflist}}
* [https://rukshanakapali.com/gsm-parbate/ | यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बारे]
 
==थप==
{{ढाँचा:यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता}}
{{ढाँचा:लिङ्ग, लैङ्गिकता र यौनिकता}}
 
[[श्रेणी:क्वयेर]]
 
[[श्रेणी:यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक]]
[[श्रेणी:लैङ्गिक पहिचान]]