"बाइबल" का संशोधनहरू बिचको अन्तर

→‎बाहिरी कडीहरू: बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
[[चित्र:Gutenberg Bible.jpg|thumbnail|262x262px|युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो ।]]'''बाइबल''' इसाईहरूको पवित्र किताबशास्त्र हो । यस धर्मशास्त्रलाई धेरै इसाईहरू यसमापरमेश्वर भगवानकाले पवित्रदिएको शब्दहरूपवित्र रहेकोशास्त्र मान्दछन्मान्छन
बाइबलका धेरै नामहरूपुस्तक छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् । यो धेरै बर्ष पहिले हिब्रु, एरमेइकआरमाइक् र ग्रीक भाषामा लेखिएको हो । पछि यो अन्य भाषामा पनि अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुबाद भइसकेको छ ।
 
पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । अनुबाद नगरीकनबाइबल बिब्लिया भन्ने शब्द अङ्ग्रेजीमाशब्द बाट बनेको पस्योहो । उच्चारणको परिवर्तन भएर, बाइबल भयो । अङ्ग्रेजीबाट नेपालीमा पस्यो ।भयो।
बाइबल 1444 BC मा मोसा द्वारा दिएको थियो| बाइबल 1600 वर्ष मा लेखिएको थियो |पुरानो करार बाइबल 2000 वर्ष अगाडी नै लेखि सकिएको थियो र नया करार बाइबल 100 AD मा लेखि सकिएको थियो|
 
वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ जो 66 पुस्तक हो। यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा चहीं जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, जसलेयो इजरायलीहरूलाईपरमेश्वर कसरीद्वारा भगवानलेदिएको "आफ्ना मान्छेहरू " भनेर भने - भन्ने बारेमा लेखिएको छ ।थियो। यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।
 
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरूको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा यशुकोयेशू को जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार नाम भएका चार भागहरू छन् । नयाँ नियममा पुराना इसाईहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो पावलद्वारा लेखीएका चिट्ठीहरू छन् ।
 
बाइबलमा धेरै थरीकायसमा किताबहरू छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरूमा कथाहरू छन् । कुनैमा विद्धानहरूका भनाइहरू छन् । कुनैमा भगवानले आफ्ना मान्छेहरूलाई गर्न भनेका कुराहरू छन् । कुनैमापरमेश्वर भगवानकोको गुनगान भएका भजनहरू छन् । कुनैयसमा आकाशवाणीकाभविष्यवाणी किताबहरू छन्, जसमा भगवानलेपरमेश्वर आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरू छन् ।
 
== इतिहास ==
इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच” लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन् । सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छगरिएको छ। यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ । हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन् । अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन् । साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन । यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:
 
मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ । नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित