"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
== प्रमुख मान्यता ==
स्वच्छन्दतावादका प्रमुख मान्यतालार्इ माेटामाेटीमोटामोटी रूपमा निम्नानुसार अध्ययन गर्न सकिन्छ ः
 
# वैयक्तिकता ः (स्वकाेस्वको अभिव्यञ्जना, व्यक्तिवादी काव्य चिन्तन, रचनामा निजी विषयवस्तुकाेविषयवस्तुको अभिव्यक्ति) ।
# काल्पनिकता ः (यथार्थ जगत्बाट पलायन, काल्पनिक जगत्काेजगतको विचरण, साैन्दर्यसौन्दर्य प्रेम, प्रकृति प्रेम, प्रकृतिमा र्इश्वरीय सत्ताकाेसत्ताको अवलाेकनअवलोकन अादिआदि) ।
# विद्राेहात्मकताविद्रोहात्मकता ः (अभिजात्य विषय, व्यक्ति परम्परा, शास्त्रीयता अादिकाेआदिको विराेधविरोध) ।
# भावुकता ः (कृतिमा भावनाकाेभावनाको प्रधानता) ।
# अद्भूतता ः ( विशेष गरी कृतिमा प्राकृतिक अद्भूतताकाेअद्भूतताको चित्रण) ।
# कृत्रिमताबाट मुक्ति ।
# साङ्गीतिकता ।
# मानवतावादी दृष्टिकाेणदृष्टिकोण
 
== नेपाली साहित्यमा स्वच्छन्दतावादकाे प्रयाेग ==
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवेश वि.सं.१९९१ मा भएकाे हाे । [[परिष्कारवाद]]काे विपरित रूपमा अाएकाे याे प्रवृत्ति [[नेपाली साहित्य]]मा निकै झाङ्गिदै २०१६ सम्म कायम रहेकाे देखिन्छ । यसकाे प्रथम प्रयाेग नेपाली कविताबाट भएकाे पाइन्छ । यसका प्रथम प्रयाेक्ता [[लक्ष्मीप्रसाद देवकोटा|लक्ष्मीप्रसाद]] देवकाेटा हुन्, त्यसैले उनलार्इ नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराकाे प्रवर्तक मानिन्छ ।