"इजरायल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८४:
 
== भूगोल ==
इजरायल दक्षिण पश्चिम एसिया को एक स्वतंत्रस्वतन्त्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइन बाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी [[तेल अभीभ]] हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा [[हिब्रु]] हो।
 
==जनसांख्यिकी==
"https://ne.wikipedia.org/wiki/इजरायल" बाट अनुप्रेषित