"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
 
== इतिहास ==
गयाको उल्लेख [[महाकाव्य]] [[वाल्मीकीय रामायण|रामायण]]मा पनि पाइन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सितसँग संबंधित आदेश पत्र पाईएको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरूको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरूले शासन गर्‍यो। १७८७मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गराएको थियो।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरू}}
"https://ne.wikipedia.org/wiki/गया_जिल्ला" बाट अनुप्रेषित