"पेप ग्वार्दिओला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-बाह्य कडिहरू +बाह्य लिङ्कहरू)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
| image = Pep 2017 (cropped).jpg
| image_size =
| caption = सन् २०१८ मा ज्वार्डीअोल [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]] सङ्ग
| fullname = जोसेफ ग्वार्डीअोल साला<ref name="RSSSF_INTL"/>
| birth_date = {{birth date and age|1971|1|18|df=y}}
| birth_place = [[Santpedor]], [[स्पेन]]
| height = {{height|m=1.80}}<ref>{{cite web|url=http://www.fcbayern.de/en/teams/first-team/pep-guardiola/index.php |title=Pep Guardiola |publisher=fcbayern.de | accessdate = 16 May 2014}}</ref>
| position = [[मध्यपंक्तिमध्यपङ्क्ति (फुटबल)|
रक्षात्मक मध्यपंक्ति]]
| currentclub = [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]] (प्रभन्दक)
| youthyears1 = १९८४–१९९० | youthclubs1 = [[एफसी बार्सिलोना|बार्सिलोना]]
| years1 = १९८८–१९८९ | clubs1 = [[एफसी बार्सिलोना सी|बार्सिलोना सी]] | caps1 = ८ | goals1 = १
पङ्क्ति २८:
| manageryears2 = २००८–२०१२ | managerclubs2 = [[एफसी बार्सिलोना|बार्सिलोना]]
| manageryears3 = २०१३–२०१६ | managerclubs3 = [[बायर्न म्युनिख]]
| manageryears4 = २०१६– | managerclubs4 = [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]]
| medaltemplates =
{{MedalCompetition|पुरुष [[फुटबल खेल|फुटबल]]}}
{{MedalGold|[[1992 Summer Olympics|१९९२ बार्सिलोना]]|[[Football at the 1992 Summer Olympics|टिम]]}}
}}
'''जोसेफ "पेप" ग्वार्डीओला साला''' (जन्म १८ जनवरी १९७१) [[प्रिमियर लिग]] क्लब [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]]का बर्तमान प्रशिक्षक हुन् जो [[स्पेन राष्ट्रिय फुटबल टिम]]का पुर्व फुटबल खेलाडी पनि थिए । उनले [[एफसी बार्सिलोना]]मा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार बर्ष प्रशिक्षकका रूपमा बिताए । उनले बार्सिलोनामा खेलाडीका रूपमा १९९१ देखि १९९४ सम्म लगालग चार [[ला लिगा]] जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी [[लियोनेल मेस्सी]]लाई सुपरस्टार बनाउने काम ग्वार्डीओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी [[१९९४ फिफा विश्वकप]]मा टोलीमा पर्न सफल भएका थिए । उनी सम्मिलित स्पेन फुटबल टोलीले १९९२ गृष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।
[[श्रेणी:फुटबल खेलाडीहरू]]
==सन्दर्भ सामाग्री==