"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎उत्पत्ति: बिवरण सच्च्याएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
| subdivision_name = {{झण्डा|नेपाल}}
| subdivision_type1 = [[नेपालका प्रदेशहरू|प्रदेश]]
| subdivision_name1 = [[वाग्मती प्रदेश|प्रदेश नं. ३]]
| subdivision_type4 = सदरमुकाम
| subdivision_name4 = [[भरतपुर, नेपाल|भरतपुर]]
पङ्क्ति ३४:
| population_density_km2 = auto
| population_blank1_title = जनसमुदाय
| population_blank1 = [[ब्राह्मण]], [[क्षेत्री]], [[थारु जाति|थारू]], [[नेवार जाति|नेवार]], [[दराई जाति|दराई]], [[गुरुङ जाति|गुरुङ]], [[मगर जाति|मगर]], [[तामाङ जाति|तामाङ]], [[चेपाङ जाति|चेपाङ]] परियार
| population_blank2_title = धर्म
| population_blank2 = [[हिन्दुहिन्दू धर्म|हिन्दु]], [[बुद्ध धर्म|बुद्ध]]
| demographics_type1 = आधिकारिक
| demographics1_title1 = स्थानिय
| demographics1_info1 = [[नेपाली भाषा|नेपाली]], [[थारूथारु भाषा|थारू]], [[नेपाल भाषा|नेपाल]], [[तामाङ भाषा|तमाङ]], [[गुरुङगुरूङ भाषा|गुरुङ]], [[दराई भाषा|दराई]], [[मगर भाषा|मगर]], [[चेपाङ भाषा|चेपाङ]]
| demographics1_title2 = भाषा
| demographics1_info2 = [[नेपाली भाषा|नेपाली]]
| timezone = [[नेपालको प्रमाणिक समय|नेपाली समय]]
| utc_offset = +५:४५
| timezone_DST =
पङ्क्ति ५६:
 
[[चित्र:चितवन.jpg|200px|thumb|left|चितवन जिल्ला]]
'''चितवन जिल्ला''' [[नेपाल]]को ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको [[वाग्मती प्रदेश|प्रदेश नं. ३]]को दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा [[महाभारत पर्वत श्रृङ्खला]] छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट [[गण्डकी नदी|नारायणी नदी]]को किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।
 
== उत्पत्ति ==
पङ्क्ति ७१:
 
== व्यापार र उत्पादन ==
चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक विशेषता हो। Silt प्रकारको माटो चितवनमा रहेको छ। बिगतमा [[गण्डकी नदी|नारायणी नदी]]ले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ। गहुँ, मकै र बन्दा, मुला, ब्रोकाउली , काउली, आलु, काँक्रो, फर्सी, गाजर आदिको लागि पनि चितवन प्रख्यात रहेको छ।
 
देशको जम्मा उत्पादनको ७०% कुखुरा उत्पादन चितवनमा हुन्छ। नयाँ समयमा फुल खेती, च्याउ खेती, मह लगायतका बिभिन्न नयाँ चिजको सुरूवात भ्एको छ।
पङ्क्ति ८४:
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन। पूर्वको हेटौडा बाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
 
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौं गएको छ भने उपत्यका लाई काठमाडौं र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सौराह लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौंडा नगरपालिकाउपमहानगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालिका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौंडा नगरपालिकाउपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौं]],[[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगरबिराटनगर उपमहानगरपालिकामहानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान नगरपालिकाउपमहानगरपालिका|धरान]] पछिको सातौ ठूलो सहर हो।
 
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौंडा नगरपालिकाउपमहानगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा [[काठमाडौं]],[[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगरबिराटनगर उपमहानगरपालिकामहानगरपालिका|विराटनगर]],विरगंज [[धरान नगरपालिकाउपमहानगरपालिका|धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल उपमहानगरपालिका|बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रिय निकुन्ज]] पस्ने प्रवेशद्वार हो।
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित