"गौरीशङ्कर हिमाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
| translation = अराध्यादेव शिव र पार्वतीको प्रतिक
| language = [[संस्कृत]]
| location = [[नेपाल]] - [[जनबादी गणतन्त्र चीन|चीन]] ([[तिब्बत]])
| range = [[हिमालय|रोल्वालिङ हिमाल]]
| lat_d = 27 | lat_m = 59 | lat_s = | lat_NS = N
पङ्क्ति २२:
| easiest_route = हिउँ/हिम आरोहण
}}
'''गौरीशंकर हिमाल''' हिमाल [[नेपाल]]को [[दोलखा जिल्ला]] तथा [[जनबादी गणतन्त्र चीन|चिन]]को सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट [[नेपालको प्रमाणिक समय]] निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। जापानमा फुजि पहाडलाइ पवित्र पहाडका रुपमा लिएजस्तै नेपालमा गौरीशंकर हिमाललाई पवित्र हिमालका रुपमा लिइन्छ।
 
==सन्दर्भ सामग्रीहरू==