"केन्द्र शासित प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
'''केन्द्र शासित प्रदेश''' वा '''संघ-राज्यक्षेत्र''' वा '''संघक्षेत्र''' [[भारत]]को [[संघीय]] प्रशासनिक स्वरूपको एउटा उप-राष्ट्रीय प्रशासनिक एकाई हो । [[भारतको राज्य|भारतका राज्यहरू]]लाई आफु द्वारा छानिएको सरकार हुन्छन्, तर केन्द्र शासित प्रदेशहरूमा सिधै [[भारत सरकार]]को शासन हुन्छ; [[भारतको राष्ट्रपति]] हरेक केन्द्र शासित प्रदेशमा एउटा सरकारी प्रशासक वा [[उप राज्यपाल]]लाई नामांकित गर्छन् ।<ref>[http://india.gov.in/knowindia/union_territories.php केन्द्र शासित प्रदेश] भारतको राष्ट्रिय पोर्टलमा ।</ref>
 
सन् २०१० सम्ममा देशमा सात वटा केन्द्र शासित प्रदेश रहेका छन् ।<ref name="mha">[http://www.mha.gov.in/unio.htm केन्द्र शासित प्रदेश] भारतीय गृह मन्त्रालय</ref> भारतको राजधानी [[नयाँ दिल्ली]] जुन कि [[नयाँ दिल्ली|दिल्ली]] नामक केन्द्र शासित प्रदेश पनि थियो र [[पुदुच्चेरी|पुदुचेरी]] लाई आंशिक राज्यको दर्जा दिइएको छ । दिल्लीलाई [[राष्ट्रिय राजधानी प्रदेश]]को रुपमा पुनः परिभाषित गरिएको छ । दिल्ली तथा पुदुचेरी दुवैको आफ्नो छानिएको [[विधानसभा]], मन्त्रीमण्डल तथा कार्यपालिका रहेको छ, तर तिनको शक्ति सिमित छन् - उनीहरुको केही कानुन भारतको राष्ट्रपतिको "विचार र स्वीकृति" मिले पछी मात्रै लागु हुन सक्छ ।
 
भारतमा वर्तमानमा यी केन्द्र शासित क्षेत्र रहेका छन्:
* [[अण्डमान निकोबार द्वीप समूह|अण्डमान र निकोबार द्वीप समूह]]
* [[चण्डीगढ]]
* [[दादरा र नगर हवेली]]
* [[दमन र दीऊ]]
* [[लक्षद्वीप]]
* [[पुदुच्चेरी|पुदुचेरी]]
* [[जम्मु काश्मिर|जम्मू र कश्मीर]]
* [[लदाख]]
 
यो भारतको राष्ट्रिय राजधानी प्रदेश हो:
* [[नयाँ दिल्ली|दिल्ली]]
 
== यी पनि हेर्नुहोस ==
* [[भारतको राज्य]]
* [[भारतका राज्य तथा सङ्घ राज्य क्षेत्रको राजधानीहरू|भारतका प्रान्त तथा राजधानीहरु]]
 
==सन्दर्भ सामग्रीहरू==