"कुलमण्डन खाँ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox Monarch | name = कुलमण्डन खाँ | title = कास्कीका राजा<br/> श्री श्री...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
| successor =
| spouse =
| issue = कालु शाह <br>राजा [[यशोब्रम्ह शाह|यशोब्रह्म शाह]]
| dynasty = [[शाह वंश]]
| father = जगदेव खाँ (जगदेव खाँड)
पङ्क्ति २२:
| religion =
|}}
'''कुलमण्डन खाँ''' वा '''कुलमण्डन खाँण''' कास्कीका राजा थिए । उनले कास्की राज्य हत्याएपछि उनलाई दिल्लीका बादशाहले फारसी उपाधि "शाह" (अर्थ: राजा) दिएका थिए । उक्त उपाधि पश्चात उनलाई '''कुलमण्डन शाह''' भनी सम्बोधन गरियो । शाह उपाधि पाउनासाथ उक्त वंशको थर रहन गयो र [[शाह वंश]]को स्थापना भयो । लम्जुङ्गका राजा बनाउनलाई लम्जुङ्गका बासिन्दाहरू आएर उनीसँग छोरा मागेका थिए । कालु शाहलाई दिएर पठाउँदा सेखान्त जातिले जंगलमा बाँण हानी हत्या गर्दिए । दोस्रो चोटिमा कुलमण्डनका कान्छा छोरा [[यशोब्रम्ह शाह|यशोब्रह्म शाह]]लाई लगेर लम्जुङ्गका राजा बनाए ।
==किम्बदन्ति र दाबी==
किम्बदन्ति गोरखा राजवंशावली, गोरखा चम्पु विलास, आदिका अनुसार कुलमण्डन खाँ [[सिसोदिया|उदयपुरका राजघराना]]सँग जोडिन पुग्दछन् । शाहवंशीहरू भट्टारक ऋषिराज राणाजीका वंशज भएको दाबी गर्छन् । विभिन्न प्रमुख इतिहासकारहरू जस्तै [[डोरबहादुर विष्ट]], [[फ्रान्सिस बुचानन ह्यामिल्टन]], आदि उक्त दाबी पूर्णतय असत्य भएको टिप्पणीहरू थुप्रै पुस्तकहरूमा गरेका छन् । फ्रान्सिस बुचानन ह्यामिल्टनका अनुसार कुलमण्डन खाँ [[मगर जाति|मगर]] रजौटा खाँचा खाँ र मिचा खाँका वंशज हुन् र [[ठकुरी]] उपाधि कालान्तरमा जाति बनेको थियो ।
==सन्दर्भ साम्रगीहरू==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/कुलमण्डन_खाँ" बाट अनुप्रेषित