"कार्बन चक्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
जीवित हरेक प्राणि तथा वनस्पतिहरुमा प्रोटिन, [[कार्बोहाइड्रेट]] र अन्य जटिल यौगिकका रूपमा पनि कार्बन रहेको हुन्छ ।
हरिया वनस्पतिहरुले [[प्रकाश संश्लेषण]] क्रियामा [[पृथ्वीको वायुमण्डल|वायुमण्डल]]मा भएको [[कार्बनडाइअक्साइड]] ग्यासको उपयोग गर्दछ्न् । मृत जनावर तथा बोटबिरूवाहरुको शरिर विच्छेदकहरुले कुहाँउदा पनि कार्बनडाइअक्साइड उत्पन्न हुन्छ जुन वायुमण्डलमा नै मिसिन्छ । त्यस्तै पेट्रोलियम पदार्थहरुको प्रयोगबाट पनि कार्बनडाइअक्साईड ग्यास निस्कन्छ जुन वायुमण्डलमा मिसिन्छ ।
वायुमण्डलमा फिर्ता भएको कार्बनडाइअक्साइड हरिया वनस्पतिहरुले पुनः प्रयोगमा ल्याउँछ्न् । यसरी वायुमण्डलमा कार्बनडाइअक्साइड्को आदानप्रदान निरन्तर रूपमा भई '''कार्बन चक्र''' चलिरहन्छ ।
[[चित्र:Carbon Cycle-animated forest.gif|Carbon Cycle-animated forest|thumb|left|460px|कार्बन चक्र प्रक्रिया]]
"https://ne.wikipedia.org/wiki/कार्बन_चक्र" बाट अनुप्रेषित