"कश्मीरी भाषा" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|imagecaption =
|pronunciation={{IPA|[kəːʃur]}}
|states=[[जम्मु काश्मिर|जम्मू र कश्मीर]]
|region=[[कश्मीर उपत्यका]], चिनब उपत्यका
|ethnicity = [[कश्मीरी]]
कश्मीरी भाषा (कॉशुर, کأشُر‬) [[इन्डो-आर्यन भाषा परिवार]] मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको [[कश्मीर उपत्यका]] र चिनब उपत्यकामा बोलिने गरिन्छ। [[भारत|भारतमा]] मात्रै ६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन् । यसका साथ [[पाकिस्तान|पाकिस्तानमा]] करिब ३,५०,००० ले यस भाषाको प्रयोग गर्दछन्।
 
कश्मीरी भाषा [[भारतका आधिकारिक भाषाहरुभाषाहरू|भारतको २२ आधिकारिक भाषा]] मध्यको एक भाषा हो। यसका साथै यो [[जम्मूजम्मु र कश्मीरकाश्मिर|जम्मू र कश्मीरमा]] प्रोयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कास्मिरी भाषालाई जम्मू र कश्मीर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।
 
==सन्दर्भ सामग्रीहरू==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/781203" बाट अनुप्रेषित