"उत्तर-पश्चिम प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Pope1880NorthWesternProv2.jpg|250px|right|thumb|उत्तर-पश्चिम प्रदेश]]
'''उत्तर-पश्चिम प्रदेश''' [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को एक [[ब्रिटिश भारतका प्रदेशहरूप्रेसिडेन्सी र प्रोभिन्सहरू|प्रदेश]] थियो।
उत्तर-पश्चिम प्रदेशको स्थापना पहिलाका [[हस्तान्तरित र अधिनस्थ प्रदेश]]का क्षेत्रहरूलाई एक-आपसमा गाभेर १८३६ ई० मा भयेको थियो।
१८५८ ई० मा नवाब द्वारा शासित [[अवध अधिराज्य]]लाई अङ्ग्रेजहरूले अधीनमा लिई उत्तर-पश्चिम प्रदेशमा गाभेर नयाँ नाम उत्तर-पश्चिम तथा अवध प्रदेश राखेको थिए। १९०२ ई० मा यस प्रदेशलाई पुनः संगठित गरेर [[संयुक्त प्रदेश आगरा र अवध]] राखियो।<ref name=igi-XXIV-158>{{Harvnb|Imperial Gazetteer of India vol. XXIV|1908|p=158}}</ref> १८५८ देखी [[इलाहाबाद]]लाई यस प्रदेशको राजधानी बनाईयो, त्यो बेला इलाहाबादलाई भारतको एक दिनको राजधानी पनि तोकिएको थियो।<ref>{{cite book |title=Town Planning Regeneration of Cities|author=Ashutosh Joshi|publisher=New India Publishing|date= 1 Jan 2008|isbn=8189422820 |page=237 |url=https://books.google.com/?id=UFaGME0XDBkC&pg=PA151&dq=Naini#v=onepage&q=Allahabad%20capital&f=false }}</ref>
पङ्क्ति ९:
{{reflist}}
==यो पनि हेर्नुहोस्==
*[[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारतका प्रदेशहरू]]
 
[[श्रेणी:ब्रिटिश भारत]]