"अमृतसर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७६:
अमृतसरको व्यंजन पूरे विश्वमा प्रसिद्ध छ। यहाँ बनेको चिकन, मकैको रोटी, सरसिउको साग र लस्सी धेरै प्रसिद्ध छ। अमृतसर पञ्जाबमा अस्थित छ। खाने-पीउनेको शौकीन मानिसहरूको लागी पञ्जाब स्वर्ग मानिन्छ।
 
दरबार साहिबको दर्शन गरे पछि धेरै जसो श्रद्धालु भीजे भठुर, रसीली जलेबी र अन्य व्यंजनहरूको आनंद लिनको लागी भरावनको ढाबेमा जान्छन। यहांको स्पेशल थाली पनि धेरै प्रसिद्ध छ। यसको अलावा लारेंस रोडको टिक्की, आलू-पूरी र आलू परांठे धेरै प्रसिद्ध छ। अमृतसरको अमृतसरी कुल्चे धेरै प्रसिद्ध छ। अमृतसरी कुल्चोंको लागी सबभन्दा राम्रो ठाउ जगह मकबूल रोडको ढाबे हो। यहाँ केवल दुई बजे सम्मको कुल्चे पाईन्छ। पपडी चाट र टिक्कीको लागी बृजवासीको पसल प्रसिद्ध छ। यो पसल कूपर रोडमा अस्थित छ। लारेंस रोडमा बी.बी.डी.ए.वी. गर्ल्‍स कलेजको छेउ सहरको सबभन्दा राम्रो आम पापड पाईन्छ। शाकाहारी खानाको साथ-साथ अमृतसर आफ्नो मांसाहारी व्यंजनहरूको लागी पनि प्रसिद्ध छ। मासंहारी व्यंजनहरूमा अमृतसरी मछी धेरै प्रसिद्ध छ। यस व्यंजनलाई चालीस बर्ष पहिले चिमन लालले तैयार गरेका थिए। अब यो व्यंजन अमृतसरको मांसाहारी व्यंजनको परिचय हो। लारेंस रोडमा सूरजीत चिकन हाऊस आफ्नो भुटेको चिकनको लागी र कटरा शेर सिंह अपनीआफ्नो अमृतसरी मछीको लागी पुरै अमृतसरमा प्रसिद्ध छ।
 
== बाजार-हाट ==
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित