"श्रेणी:बिशाल नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
 
साथै विशाल नेपाल शव्दले [[अंग्रेज]] संग नेपाल ले लडेको युद्ध जसलाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]]पनि भनिन्छ हुनुभन्दा अगाडी नेपालको भुभाग भित्र पर्ने पश्चिमको हालको [[उत्तराखण्ड राज्य]], [[हिमाञ्चल प्रदेश|हिमाञ्चल]] राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यजहरू का सतलजनदी र त्यसको पारी सम्मका भुभाग, पुर्वमा [[सिक्किम]] ,[[दार्जिलिङ]], गुमाउनु [[टिष्टा नदी]] सम्मका भुभाग जस्को क्षेत्रफल ३,३४२५० थियो लाई पनी मिठो ऐतिहसीक स्मरणका साथ [[बिशाल नेपाल]] भनेर संझन चाहान्छन । जुन भुभाग नेपाल अंग्रज युद्धको समाप्ती भएको घोषणा गर्ने [[सुगौली सन्धी|सुगौली संधीसन्धि]] संगै नेपाल ले ब्रिटिस इस्ट इण्डिया कम्पनिकम्पनी सरकारलाई स्वामीत्व छोडी दिनु परेको थियो ।