"नेपाली कांग्रेस" का संशोधनहरू बिचको अन्तर

सा Rawal Bishal ले नेपाली कांग्रेस बाट पुनर्निर्देश हटाएर नेपाली काँग्रेस लाई त्यसमाथि सारेको हो: व्याकरणिक त्रुटि
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox political party
|party_name = नेपाली काँग्रेसकांग्रेस
|native_name =
|colorcode = red
पङ्क्ति १२:
|student_wing = [[नेपाल विद्यार्थी संघ]]
|youth_wing = [[नेपाल तरुण दल]]
|wing1_title = मजदुर सँगठनसंगठन
|wing1 = [[नेपाल ट्रेड युनियन काँग्रेसकांग्रेस]]
|seats1_title = [[नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]]
|seats1 = {{Infobox political party/seats|63|275|hex=red}}
पङ्क्ति २३:
}}
[[Image:Demonstration 01, Kathmandu Nepal, April 2004.jpg|thumb]]
[[File:BP smriti bhawan Nepali congress.jpg|thumb|200px|right| नेपाली काँग्रेसकांग्रेस पार्टी कार्यालय]]
 
'''नेपाली काँग्रेसकांग्रेस''' [[नेपाल]]को एउटा समाजवादी-जनवादी राजनीतिक दल हो । यो दलको स्थापना सन् १९५० मा नेपाल राष्ट्रिय काँग्रेसकांग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसकोकांग्रेसको एकिकरणबाट भएको थियो । हाल यो दलको सभापति [[शेरबहादुर देउवा]] हुन् ।
 
यो दलको युवा सँगठनसंगठन नेपाल तरुण दल हो र विद्यार्थी संघ [[नेपाल विद्यार्थी संघ]] हो । दलले सन् १९९९को संसदीय निर्वाचनमा ३,२१४,७८६ मतले (३७.१७%, १११ क्षेत्रहरूमा) जितेको थियो । यो दल [[समाजवादी इन्टरनेसनल]]सँग आबद्ध छ ।
 
== नेपाली कांग्रेसको संस्थापना ==
 
नेपालमा 'राष्ट्रियताको संरक्षण र सर्ंवर्धनसंवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद' स्थापना गर्ने सिङ्गोनारा आन्दोलनकोलिएको अर्को नाम 'नेपाली कांग्रेस' हो ।कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्तसिद्धान्तअनुरूप अनुरूपसंघीय संघीयले गणतन्त्रात्मगणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेकोराखेको छ । यो नेपालका पुराना राजनीतिक दलमध्येको एक हो ।
, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो ।
 
जननायक वीबी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा [[पटना]]बाट प्रकाशित हुने '''द र्सच लाईट''' पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ ।
 
भारतीय स्वतन्त्रता सँग्राम समेतका योद्धा [[वी.पी. कोइराला]]को सक्रियतामा कार्तिक १५, २००३ -३१ अक्टुवर, १९४६) मा [[बनारस]]मा बस्ने नेपालीहरूलाई सँगठित गरी बाबु समानका -पिताजी कृष्ण प्रसाद कोइरालाका समकालिन) देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो।