"उपत्यका बमकाण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५:
{{dead end|date=जुन २०११}}
 
वि.सं. २०४२ असार ६ गतेका दिन नेपाली कांग्रेसले सत्याग्रह गरिरहेकै बेला नारायणहिटी पश्चिम ढोका नजीक, राष्ट्रिय पञ्चायतको अर्थात् हालको प्रतिनिधिसभा भवनको मूलद्वार अगाडि, राजदरबार दक्षिण ढोकानजीकढोका नजीक, सिंहदरबार मूलद्वार, अन्नपूर्ण होटल स्वागत कक्षमा बम पड्कियो। यस काण्डमा ५ जनाको मृत्यु र ३ जना घाइते भएका थिए, जसमा रापंस १ जवान र १ कर्मचारी तथा अन्नपूर्ण होटलका ३ जनाको मृत्यु भएको थियो। यो काण्डका दोषी रामराजाप्रसाद सिंहलाई ठहर्‍याइयो। रामराजालगायत ४ जनालाई मृत्युदण्ड र अन्य २३ जनालाई जन्मकैद सजाय सुनाइयो। २०४८ असार ९ गते १५ जनाको सजाय माफी गरियो, जसमा रामराजाप्रसाद सिंह पनि हुनुहुन्छ।