"सूर्यप्रसाद उपाध्याय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३१:
अत्यन्तै अध्ययनशील रहने यिनलाई देशभरका घटना परिघटनाको अध्यावधिक जानकारी रहन्थ्यो।
 
सूर्यप्रसादले २००६ चैत २७मा२७ मा नेपाली राष्ट्रिय कांग्रेससँग एकीकरण गरी नेपाली कांग्रेस स्थापना गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए। २००७ सालको जनक्रान्तिमा 'जनकमान्डर' भई काम गरेका उनलाई राजा-कांग्रेस संयुक्त मन्त्रीमण्डलमा २००८ जेठ १७मा मन्त्री बनाइएको थियो। २००८ मंसिर १मा गठित नेपाली कांग्रेसको मन्त्रीमण्डलमा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा मन्त्री बनाइएका उनले २०१४ सालमा पार्टी महामन्त्री भएपछि २०१५ सालको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ र १४ नं. रामेछापबाट चुनाव लडे तर पराजित भए। यद्यपि उनलाई बीपी कोइरालाको सरकारमा गृह, कानुन तथा संसदीय व्यवस्था मन्त्री बनाइयो। <ref name=nagarikn1 />
 
२०१७ पुस १मा महेन्द्रले आफ्नो हातमा शासन लिएपछि जेल परेका उनी २०१८ साउन ३२मा जेलमुक्त भएका थिए।