"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
 
==स्वयम्भु महाचैत्य अगाडीको प्रतापपुर मन्दिर भत्काइयो ==
<p style="color:black;text -size:20px;">पुरातत्व विभागले स्वयम्भु महाचैत्य अगाडी रहेको प्रतापपुर मन्दिर भत्काएको छ । २०७२ सालको भकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षेति भई त्यबाट जोखिम बढेपछि सो मन्दिर करिब ५ महिना समयअवधिमा भत्काइएको हो । विभातअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिडंडुल गर्नेका लागि खतरा बढेसँगै भत्काउनु परेको हो । उनले पुरानै स्वरुप कायम हुने गरी भुकम्प प्रतिरोधी मन्दिरका रुपमा त्यसलाई बिकास गर्ने जानकारी दिए । विश्व सम्पचा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचिन महत्वका अन्य सम्पदा जिर्णौद्दारका लागी पुरातत्व विभाग र स्वयम्भु स्थापना तथा संरक्षण महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्दाचार्यले जानकारी दिए । यसैबीच त्यस क्षेत्रको संरक्षणका लागि क्रियाशील संस्थाका रुपमा स्चयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको शान्तिपोखरी अगाडी रहेको चैत्यको गोलाद्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेका थिए ।</p><ref>{{cite web|url|https://www.viator.com/Kathmandu-attractions/access-date=January 23, 2020}}</ref>
==महाभूकम्पले क्षेतिग्रस्त विश्व सम्पदा स्वयम्भू महाचैत्य परिसर पुन निर्माणमा खास पहल हुन सकेको छैन । ==
 
ऊ बेला कालीदह भनिने काठमाडौमा विपस्वी बुद्दले पहाड परिक्रमापछि नागर्जुनमा तपस्या गरे । उनै बुद्दले वैशाख पूर्णिमामा दहमा कमलको बिउं रोपे। अर्को वर्ष बिउं उम्रियो । त्यही कमलमा स्वयम्भू महाचैत्य उत्पति भयो । "आफै उम्रिएको हुनाले त्यसलाई स्वयम्भू भनिएको हो भन्ने भनाई छ," स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्नले भन्छन् । काठमाडौ महानगरपालिका -१५ स्थित स्वम्भूलाई काठमाडौ उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । तर स्वयम्भूको स्थापना र निर्माणबारे अन्योल कायमै च ।
मन्जुस्रीले काठमाडौको पानी कटाउनु अघि त्यही स्वयम्भूमा पूजा गरेको, फूल भएकै स्थान पहाड बनेको र त्यही स्वयम्भूनाथ स्टुपा बनेको कथन छ । संकृतमा स्वयम्भूको अर्थ स्वयम उत्पति भएको भूमि हुन्छ । नेवारीमा भने स्येले स्वयं, गुँले वन भन्ने जनाउँछ । स्वयम्भूका प्रमुख थकालीवीरमान बुद्दाचार्य स्येगु भन्दै जाँदा स्वयम्भू नाम रहन गएको बताउँछन् ।
 
<gallery>
Swayambhunath-10-vom Hotel Marshyangdi-2013-gje.jpg
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित