"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

→‎धाका तोपी (ढाका टोपी): टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
 
== ढाका टोपी ==
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको नेपाली ढाका टोपी]] नेपा मण्डल उपत्यकामा [[धाकाको कपडा|ढाकाको कपडा]]बाट बनेको परम्परागतरुपमा पुरूषहरूले लगाउने शिरपोश अथवा [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल मण्डल उपत्यका नेवा ]] उपत्यका नेवाहरुको मुख्य पहिरन भए पनि पछिलो समयमा पहाडी भू-भागमा बसोबास गर्ने प्रायः सबै क्षेत्री, बाहुन र अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा लगाउने गर्दछन्। [[धाका टोपी|ढाका टोपी]] नेवा समुदायको मौलीक पहिरन हो । प्राचीनकाल देखी नेपाल मण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ। प्रायः ढाका टोपी पुरूषहरूले प्रयोग गर्छन्। आजकल महिलाहरुले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन्। प्राय [[दौरा सुरूव:|दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाका टोपीले नेवा समुदायको पहिचान जनाउँछ । [[उपत्यका लगायत पाल्पा जिल्ला|पाल्पा]]ली र पूर्वेली ढाकाटोपी [[नेपाल|देश]]का उत्कृष्ट ढाकाटोपी हुन्। पछिलो समय नेवारहरू उपत्यका भन्दा बाहिर सरे पछि यो टोपी नेपालभर प्रचलनमा आएको छ।
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको नेपाली ढाका टोपी]] नेपा मण्डल उपत्यकामा
[[धाकाको कपडा|ढाकाको कपडा]]बाट बनेको परम्परागतरुपमा पुरूषहरूले लगाउने शिरपोश अथवा [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल मण्डल उपत्यका नेवा ]] उपत्यका नेवाहरुको मुख्य पहिरन भए पनि पछिलो समयमा पहाडी भू-भागमा बसोबास गर्ने प्रायः सबै क्षेत्री, बाहुन र अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा लगाउने गर्दछन्। [[धाका टोपी|ढाका टोपी]] नेवा समुदायको मौलीक पहिरन हो । प्राचीनकाल देखी नेपाल मण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ। प्रायः ढाका टोपी पुरूषहरूले प्रयोग गर्छन्। आजकल महिलाहरुले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन्। प्राय [[दौरा सुरूव:|दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाका टोपीले नेवा समुदायको पहिचान जनाउँछ । [[उपत्यका लगायत पाल्पा जिल्ला|पाल्पा]]ली र पूर्वेली ढाकाटोपी [[नेपाल|देश]]का उत्कृष्ट ढाकाटोपी हुन्। पछिलो समय नेवारहरू उपत्यका भन्दा बाहिर सरे पछि यो टोपी नेपालभर प्रचलनमा आएको छ।
 
== ढाका टोपीको इतिहास ==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित