"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎धाका तोपी (ढाका टोपी): टाइपो सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
== धाका तोपी (ढाका टोपी) ==
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको धाकानेपाली तोपीढाका (टोपी]] नेपा मण्डल उपत्यकामा
[[धाकाको कपडा|ढाकाको कपडा]]बाट बनेको परम्परागतरुपमा पुरूषहरूले लगाउने पहिरनशिरपोश अथवा [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल मण्डल उपत्यका नेवा ]] उपत्यका नेवाहरुको मुख्य पहिरन भए पनि पछिलो समयमा पहाडी भू-भागमा बसोबास गर्ने प्रायप्रायः सबै क्षेत्री, बाहुन थरीकार अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा लगाउने गर्दछन्। [[धाका टोपी|ढाका टोपी]] नेवा समुदायको मौलीक पहिरन हो । प्राचीन कालप्राचीनकाल देखी नेपाल मण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ। प्रायजसोप्रायः ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन्। आजकल महिलाहरुले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन्। प्राय [[दौरा सुरूव:|दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाकाटोपीलेढाका टोपीले नेवा समुदायको पहिचान जनाउँछ । [[उपत्यका लगायत पाल्पा जिल्ला|पाल्पा]]ली ढाकाटोपीलाईर पूर्वेली ढाकाटोपी [[नेपाल|देश]]कैका उत्कृष्ट ढाकाटोपी मानिन्छ।हुन्। पछिलो समय नेवाहरूनेवारहरू उपत्यका भन्दा बाहिर सरे पछि यो तोपि नेपालटोपी भरनेपालभर प्रचलनमा आएको छ!छ।
 
== ढाका टोपीको इतिहास ==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित