"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
===शैलपुत्री===
 
* व्युत्पत्ति: '' शैलपुत्री '' को शाव्दिक अर्थ पहाड (शिला) की छोरी भन्ने हुन्छ। शैलराज हिमालयको घरमा पैदा भएको कारणले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो।
* आवरण: दाहिने हातमा त्रिशूल, देव्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र।
* अन्य नाम: सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी।
पङ्क्ति १९:
===व्रह्मचारणी===
 
* व्युत्पत्ति: '' व्रह्मचारणी '' को शाव्दिक अर्थ व्रह्म (तपस्या) को आचरण गर्ने भन्ने हुन्छ। भगवान शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले नवदुर्गाको दोश्रो अवतारलाई व्रह्मचारणी भनिएको हो।
* आवरण: दाहिने हातमा जप माला, देव्रे हातमा कमाण्डलु, खाली खुट्टा हिड्ने।
* अन्य नाम: तपश्चारिणी।
पङ्क्ति २९:
===चन्द्रघण्टा===
 
* व्युत्पत्ति: '' चन्द्रघण्टा '' शव्द चन्द्र र घण्टा मिलेर बनेको छ। टाउकोमा घण्टाको आकारको अर्धचन्द्र भएको कारणले नवदुर्गाको तेश्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो।
* आवरण: निधारमा अर्धचन्द्राकार चन्द्र।
* अन्य नाम: ।
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित