"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टारहरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेलहरूलाई पाँच, पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक, गोली, युद्ध सामग्री बनाइयो, हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको थियो। [[जुम्ला जिल्ला|जुम्ला]] [[धनकुटा जिल्ला|धनकुटा]] लगायतका ठाँउमा नयाँ सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवानहरू तैनाथ गरियो ।
 
त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारीहरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीकाचाँदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बहादुर राणाले सन १८५५ को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बहादुर कुवंरले २५७२८ सेनाका साथ गरे भने, कुती अभियानको नेतृत्व [[धीर शमशेर राणा|धीर शमशेर]]ले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडि बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे ।
 
==भोट पक्ष==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/760829" बाट अनुप्रेषित