"रोड्रिगो सिल्भा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
क्लब जिवनि थपियकाे
पङ्क्ति ७:
| birth_date = {{birth date and age|२००१|०१|०९|df=y}}
| birth_place = अेासाका,सउपाउलाे ब्राजिल
| height = १.७४ मि.<ref>[ {{cite web|url=https://www.realmadrid.com/en/football/squad/rodrygo-goes Real Madrid profile] |title = रियल म्याड्रिड खेलाडी सुची}}</ref>
| position = [[अग्रपङ्क्ति_(फुटबल)]]
| currentclub = [[रियल म्याड्रिड]]
पङ्क्ति ४४:
 
==क्लब क्यारियर==
'''सान्तोस एफसी'''
११ बर्षको उमेरमा सन् २०११ मा उनी सान्तोसको युवा क्लबमा अनुवन्ध भए, सन् २०१७ जूलाई २१ मा ५ बर्षकालागी व्यवसाहीक अनुबन्ध गरे । सन् २०१६ नोभेम्बरमा उन्ले सान्तोसको पहिलो टोली बाट खेल्न सुरुगरे ।
सुरुवाती दिनमा ४३ नं.को जर्सी लगाएका थिए तर २०१८ जुलाई २६मा ९ नम्बर जर्सी लगाए र २०१९को सिजनमा ११ नंं लगाए ।
'''[[रियल_म्याड्रिड]]'''
सन् २०१८ जुन १५ मा उनी रियाल म्याडिड र सान्तोस क्लब सगँ सम्झौता भयो र जून २०१९ देखी २०२५ सम्म यूरो ४५ मिलियनमा जस्मा ४० मिलियन सान्तोस क्लबको हुने गरी अनुबन्ध भए । २०१९ सेप्टेम्बर मा ला लिगा को पहिलो (डेब्यु ) खेलमा <ref>{{cite web|url=https://www.realmadrid.com/en/news/2019/09/rodrygo-real-madrid-debut-and-great-goal-to-cap-it-off |title= रोड्रिगोकाे पहिलाे खेलमा गाेल गरे }} </ref> ७१मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए र ७२ मिनेटमा सुन्दर गोल गरेका थिए।
 
 
==अन्तर्राष्ट्रिय क्यारियर==
सन् २०१७ मार्च ३० मा ब्राजिल १७ बर्षमुनीको टोलीमा समावेश भए र उक्त प्रतियोगितामा डेन्मार्क, क्यामरुन र यु सय बिरुध गोल गरेका थिए ।
 
सन् २०१९ मा ब्राजिल २० बर्षमुनीको टोलीमा समावेश भए ८ खेलमा २ गाेल गरे ।
 
==सन्दर्भ सामग्री==