"इन्सेप्सन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox film | name = इन्सेप्सन | image = Inception (2010) theatrical poster.jpg | alt = A man in a suit with a gun... चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
(कुनै भिन्नता छैन)
|
२०:०२, १३ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन
इन्सेप्सन एक अमेरिकन-ब्रिटिस चलचित्र हो जुन २०१० मा प्रदर्शनीमा आएको थियो। यो साइन्स-फिक्सन चलचित्र हो।
इन्सेप्सन | |
---|---|
निर्देशक | क्रिस्टोफर नोलन |
लेखक | क्रिस्टोफर नोलन |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | वाली फिस्टर |
सम्पादन | लि स्मिथ |
सङ्गीत | हान्स जिमर |
वितरक | वार्नर ब्रोज |
प्रदर्शन मिति |
|
अवधि | १४८ मिनेट[२] |
राष्ट्र | |
भाषा | English |
बजेट | $160 million[३] |
बक्स अफिस | $828.3 million[३] |
डम कब एउटा कुशल चोर हो जसले अर्काको सपनामा प्रवेश गरेर उसको योजना वा सोच चोर्न सक्छ। कबको यही दुर्लभ क्षमताले उसलाइ संगठनात्मक जासुसीको विश्वासघाती दुनियामा लालची खेलाडी बनाएको हुन्छ। यही क्षमताले गर्दा नै ऊ फरार भएको छ जसले उसलाइ उसको सबैभन्दा प्यारो चिजबाट पनि टाढा बस्नु परिरहेको छ। तर कबले यो जिन्दगीबाट छुट्कारा पाउन सक्छ जसका लागि उसले एउटा अन्तिम काम पुरा गर्नुपर्ने हुन्छ। अर्काको योजना चोरी गर्ने उसको उत्कृष्ट कलाको विपरीत कब र उसको विज्ञ टोलीले अर्काको सपनामा गएर उसको मनमा योजना स्थापित गर्नुपर्ने हुन्छ।
- ↑ १.० १.१ "Film: Inception", Lumiere, अन्तिम पहुँच नोभेम्बर ७, २०१७।
- ↑ "Inception", British Board of Film Classification, जुन २९, २०१०, अन्तिम पहुँच अगस्ट ८, २०१०।
- ↑ ३.० ३.१ "Inception (2010)", Box Office Mojo, अन्तिम पहुँच जनवरी १६, २०११।