"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →जमिनमा बस्ने शंखेकिरा: ref add |
|||
पङ्क्ति ८:
==जमिनमा बस्ने शंखेकिरा==
जमीनमा पाइने शंखेकीरा मध्ये अफ्रीकामा पाइने विशाल शंखेकीराहरू मुखदेखि पुच्छारसम्म १५ इन्चसम्म लामा हुनेगर्दछन्। यीनीहरूको तौल करिब २ पाउन्डसम्म हुन्छ। अहिलेसम्म पाइएको समुन्द्रि शंखेकीराहरू मध्ये [[:en:Syrinx aruanus|Syrinx aruanus]] नामक शंखेकीराको खबटा ९१ सेन्टिमिटर (३६ इन्च) लामो र तौल १८ किलोग्राम (४० पाउन्ड) सम्म हुन्छ। जमिनमा बस्ने शंखे किरा प्रायः [[बैशाख]] महिना देखी [[कार्तिक]] महिना भित्रको याममा बढी देखिन्छन् ।<ref> {{
शंखेकीराहरू विविध किसिमका वातावरणमा पाइन्छन्। सीमसार क्षेत्रका दलदलहरू देखि मरुभूमि र समुन्द्रको पींधमा समेत यसको उपस्थिति छ। जमीनमा पाइने शंखेकीराहरूसँग धेरै मानिसहरू परिचित छन् तर वास्तवमा अन्य स्थानमा भन्दा जमीनमा पाइने शंखेकीराहरूको सङ्ख्या धेरै कम छ। शंखेकीराहरूको प्रजातिहरू मध्ये समुन्द्री शंखेकीराहरूले यसको अत्याधिक ठूलो सङ्ख्या ओगटेको छ। यसकासाथै शुद्दपानीमा पनि धेरै प्रकारका शंखेकीराहरू पाइन्छन्। हाल अस्तित्वमा रहेका मध्ये धेरै शंखेकीराहरू शाकाहारी हुन्छन् तर जमीनमा पाइने केही र समुन्द्रमा पाइने प्राय शंखेकीराहरू मांशहारी हुन्छन्।
|