"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

(→‎Project Tiger important 2.0 updates: नयाँ खण्ड)
चिनो: आमसन्देश वितरण
:धन्यवाद {{ping|BRPever}} ज्यू, यहाँको प्रस्ताव एकदमै उपयुक्त लाग्यो। विकिपिडियाको मान्यता अनुसार मेटाउने सम्बन्धी नीतिको व्यवस्थापन सबैले बुझ्ने भाषामा गर्न एकदमै आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १६:२४, २५ जुलाई २०१९ (युटिसी(UTC))
* {{समर्थन}} नेपाली विकिपिडियामा ३२,००० लेखहरू मध्ये १०,००० भन्दा बढि पृष्ठहरूमा श्रेणी, भरपर्दो स्रोत, विषयबस्तु बिहिनका अति छोटा पृष्ठहरू रहेका छन्। त्यस्ता सबै पृष्ठलाई मेटाउनका लागि मेरो समर्थन छ। उदाहरणका लागि [https://ne.m.wikipedia.org/wiki/%E0%A5%A7%E0%A5%AF_%E0%A4%9C%E0%A4%A8%E0%A4%B5%E0%A4%B0%E0%A5%80 यहाँ हेर्नुहोस्], [https://ne.m.wikipedia.org/wiki/%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%AE%E0%A4%BE%E0%A4%88_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0._%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%BF यहाँ हेर्नुहोस्], [https://ne.m.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96_%E0%A4%A4%E0%A4%A5%E0%A4%BE_%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B9%E0%A4%BE%E0%A4%B0_%E0%A4%B6%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%9A%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%BE यहाँ हेर्नुहोस्], [https://ne.m.wikipedia.org/wiki/%E0%A4%AA%E0%A5%8C%E0%A4%AD%E0%A4%BE यहाँ हेर्नुहोस्], यस्ता पृष्ठहरूलाई मेटाई नेपाली विकिपिडियाको गहिराईमा उल्लेखनिय वृद्धि गर्नु आजको आवश्यकता हो। [[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुवेदी]] ([[प्रयोगकर्ता वार्ता:पर्वत सुबेदी|कुरा गर्ने]]) १२:२९, ७ भदौ २०७६ (नेपाली प्रमाणिक समय)
 
==छलफल==
यहाँ उठाउनुभएको कुरा सही छ । पर्वतजीले उल्लेख गरेको पहिलो लिङ्कमा दिइएजस्ता कामै नलाग्ने पृष्ठहरू धेरै छन्। तर पृष्ठ हटाउँदा पनि सबैभन्दा पहिले त्यस पृष्ठको वार्ता पृष्ठमा लेख्ने, त्यसपछि त्यो पृष्ठमा VfD (Vote for deletion) को ट्याग लगाउने र मेटाउने विषयमा पर्याप्त भोट भएपछि मात्रै पृष्ठ हटाउने विकिपीडियाको प्रचलित अभ्यास हो । Speed Deletion को मापदण्डमा पर्ने लेख बाहेक अरू सबै लेख हटाउन VfD मार्फत जानुपर्छ।
नेपाली विकिमा १ लाइन भएका सन्दर्भ नभएका ठुटा लेखहरू धेरै छन् (पर्वतजीकै तेस्रो लिङ्क)। तर ती लेखहरूलाई हटाउने भन्दा विस्तार गर्ने योजना बनाउनु उचित हो। नेपाली विकिमा भएका लेख हतार हतार मेटाउने र भोलिपल्ट त्यही शीर्षकमा अर्को लेख बनाएको पनि मै‌ले पाएको छु। विकिको संस्कार अनुसारका नियम बनाएर मेटाउने पक्षमा मेरो समर्थन छ। हचुवाका भरमा तीब्र रूपले लेख हटाउन भने समर्थन छैन। --[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) ०५:२६, १ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
 
== विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा==
१८,४३७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/742142" बाट अनुप्रेषित