"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ५४:
नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा ''कालसर्प योग'' दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।
 
==के नाग पूजा गर्नाले सर्प भएभय हुदैन त हुदैनत?==
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ।हुन्छ । यस्तै हिन्दूहरूले प्रत्यकप्रत्येक वर्षवर्षको [[साउन|श्रावण]]महिना [[शुक्ल पक्ष]]को [[पञ्चमी]] तिथीमातिथिमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ।देखिन्छ । यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प, [[बिछ्छी|बिच्छी]] आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशारअनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, हुन्नभय भन्यहुँदैन छ।भन्ने यो कुरामान्यता सत्य होस् अथवा न होस्नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। बर्षायाममा घर वरवरपर पर ठुलठुला ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरूजीवहरू घरमा भित्रिने पर्वलधेरै सम्भावना रहन्छ, अर्को कुरा साउन, [[भदौ]] तिर बर्षा भयो भने भारी [[वर्षा|बर्षा]] हुने र घाम लागेमापनि निकै टन्टलापुर गर्मीलाग्छ हुने गर्छ यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमाअवस्थामा घर वरवरपर पर जंगलजङ्गल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्।आउँछन् । मानिसहरू चाड पर्वमाचाडपर्वमा घरको अन्य कामकाज छोडेर भए पनि आफ्नो घर आगनघरआँगन सफा गर्छन् यसरी घर आगनघरआँगन सफा भएर घर वरपर नाङ्गोसफा भयो भने सर्पहरूको डर कम हुने कुरैभयो भएन। यस कारण नाग पञ्चमीमानागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्यभन्ने कुरा १००% सत्य मानिन्छ।मानिन्छ ।
 
==पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित