"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१५:
* प्रचलित नाम भन्दा आधिकारिक नाम राख्न उचित हुन्छ किनकि धुर्मुसलाई सबैले धुर्मुस भनेर चिनेता पनि उनको आधिकारिक नामनै पहिला आउने गर्छ र यस्तै उदाहरणका लागि - प्वाक्क मुखाँ हान्नु जस्तो (असिना प्रसाद), राता मकै, भोक लायो, परेको म वेरुला बूढो, सुन्तली, माग्ने बुढा, नाइण्टिन पाउण्टिन बूढो, पाणे, बले, साङ्ले बोरो, सिते बा, खुपिका बाउ, बाहुन डन अादि इत्यादि।-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) ०५:१८, ८ मे २०१९ (युटिसी(UTC))
* अङ्ग्रेजी विकिपिडियामा रहेको उक्त सुत्रमा गएर हेरे हेर्दा के पाइयो भने international union for conservation of nature लाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ भनिन्छ प्रचलित नाम धेरै खोजिने भएको भए अब मैले के इण्टरनेसनल युनियन फर कञ्जरभेसन अफ नेचर बनाउन उपयुक्त हुन्छ त। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०५:३२, ८ मे २०१९ (युटिसी(UTC))
* यहाँ महत्त्वपूर्ण कुरा उठेको छ। खासमा लेखको नाम बारेमा हाम्रो अलग्गै नीति बनाउनुपर्ने हो। यो छलफल पछि हामी [[विकिपिडिया:लेख शीर्षकहरू|यहाँ]] गएर नीति अभिलेख गर्न सक्छौ‌ं। हाललाई अन्य विकिपीडियाको प्रचलनलाई हेर्दा व्यक्ति जुन नामबाट परिचित छ त्यही नाममा लेख बनाउने प्रचलन पाइयो। यद्यपि यस विषयलाई विवादको विषय बनाउनुभन्दा पहिले छलफल गरेर निष्कर्शमा पुग्न सबैलाई अनुरोध गर्दछु। मैंले अध्ययन गर्दा अंग्रेजी विकिपीडियामा यस्ता प्रचलन हरू रहेको पाइयो। तलका लेख लिङ्कहरू पछ्याउनुहोस्।
* धन्यवाद। --[[Userw:Ganesh Paudel|Ganesh Paudel]] en:Wikipedia:Naming_conventions_([[User talk:Ganesh PaudelIndic)|कुराNaming गर्नेConvention]]) ०८:५०, ८ मे २०१९ (युटिसी(UTC))
* [[w:en:Wikipedia:Manual of Style/Biography|Manual of Biography]]
* [[w:en:Wikipedia:Naming conventions (royalty and nobility)|Naming conventions (royalty and nobility)]]
* [[w:en:Wikipedia:Naming conventions (people)|Naming conventions (people)]]
* [[w:en:Wikipedia:Biographies of living persons|Biographies of living persons]]
* [[w:en:Wikipedia:Official names|Official names]]
यो छलफलले एउटा दिशा निर्देशन गरोस् शुभकामना। धन्यवाद। --[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) ०९:०१, ८ मे २०१९ (युटिसी(UTC))