"चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८४:
*#ग) देउवा रजवार (डोटी बाट जागिरको लागि कुमाऊ गएका) को वंशज ( कश्यप गोत्रीय ,सूर्यवंशी ) वर्तमानमा चन्द लेख्छन ।
 
*;क ) चम्फावतका चन्द राजाका वंशज बर्तमानमा सिंह ,रौतेला र कुँवर थर लेख्ने गर्दछन । पुराना ताम्रपत्रमा यिनले आफ्नो थर चंद/चन्द्र लेखेको भेटिन्छ । ताम्रपत्रमा सोम्वंश उद्भव भनेर लेखेको छ । यस वंशज को बिषयमा प्राचीन सोर (वर्तमान पिथौदागड ) को बिषयका इतिहास लेख्ने डा रामसिंह ले आफ्नो सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा बैताडा चन्द र कुमाऊ को चन्द राजवंश भिन्न हुन् कसैले एकै हुन् भन्दछ भने त्यो सरासर गलत हुन्छ भनेका छन् । उनी भन्दछन बहुधा लोग कुमाऊ के चन्दो और काली पार (बैतडी) के चन्दो रजवारो को समान मुलका या स्वरा (सं सहोदर) या सगोत्री बान्धव समझने की भुल करते है , जो ऐतिहासिक सत्यका बिपरित है । काली पारके चन्दो से कुमाऊ के चन्द पुराने समय से हि बैबाहिक सम्बंधो से बन्धे थे । सोर के जीबी सलमोडा मे चन्दो के वंशधर रौतेला हि कहे जाते है ।<ref name="डा रामसिंह">डा रामसिंह सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा</ref> किन्तु कुँवर गुसाई शब्द भी अपने कुलके कनिस्ट सदश्य के लिए प्रयुक्त करते है भन्दछन । सोर को जीबी सलमोड़ा का रौतेला हरु कश्यप गोत्र र चन्द्रवंशी भएको सम्बन्धित स्थान बाट थाहा हुन्छ । कुमाऊ चम्फावत को चन्द राजवंश का ताम्रपत्रमा वंश उल्लेख भएपनि गोत्र उल्लेख भएको प्रमाण भेटिएको छैन । उत्तरखंड काँशिपुर निवासी माननीय करण चन्द सिंह बाबा ( के-सी बाबा सिंह )।चम्फावत कुमाऊका चन्द राजाको वंशज हुनु हुन्छ भन्ने मान्यता छ । उहा पनि आफुलाई कुमाऊ चम्फावत को चन्द राजवंशको सन्तति बताउनु हुन्छ । उहा संग सोधपुछ गर्दा उहाले आफुलाई कश्यप गोत्रीय चन्द्रवंशी बताउने गरेको कारण कुनै अन्य प्रमाणित स्रोत बाट गोत्र प्रमाणित नभए सम्मन कुमाऊ चम्फावत को चन्द राजाको गोत्र कश्यप र वंश सोम (चन्द्र) वंश हो ।
;यी संग सम्बन्धित ताम्रपत्र को प्रतिलिपि (उतार )
 
===१) चम्फावतका चन्द राजाको सेलौनी, कुंवर धन्यचन्द्रको ताम्रपत्र<ref name="श्री गोविन्द बल्लभ जोश > श्री गोविन्द बल्लभ जोशी (अब स्वर्गीय) सेलोनी पिठौरागढ । डाँ.रामसिंह, सोर(मध्य हिमालय) का अतित पेज ३६८बाट उतार </ref>===
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित