"कूर्म पुराण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
रोमहर्षण सूत तथा शौनकादि ऋषिहरुको संवादका रूपमा आरम्भ हुने यस पुराणमा सर्वप्रथम सूतजीले पुराण-लक्षण एवं अट्ठारह महापुराण तथा उपपुराणका नामको परिगणन् गर्दै भगवानका कूर्मावतारको कथाको सरस विवेचन गरेकाछन। कूर्मावतारका प्रसंगमा लक्ष्मीको उत्पत्ति र महात्म्य, लक्ष्मी तथा इन्द्रद्युम्नको वृत्तान्त, इन्द्रद्युम्नद्वारा भगवान विष्णुको स्तुति, वर्ण, आश्रम र तीनको कर्तव्य वर्णन तथा परब्रह्मका रूपमा शिवतत्त्वको प्रतिपादन किया गरिएकोछ। तदनन्तर सृष्टिवर्णन, कल्प, मन्वन्तर तथा युगहरुको काल-गणना, वराहावतारको कथा, शिवपार्वती-चरित्र, योगशास्त्र, वामनवतारको कथा, सूर्य-चन्द्रवंशवर्णन, अनुसूयाको संतति-वर्णन तथा यदुवंशका वर्णनमा भगवान् श्रीकृष्णका मंगल मय चरित्रको सुन्दर निरूपण गरिएकोछ। यसका अतिरिक्त यसमा श्रीकृष्ण द्वारा शिवको तपस्या तथा उनको कृपाले साम्बनामक पुत्रको प्राप्ति, लिंगमाहात्म्य, चार युगको स्वभाव तथा युगधर्म-वर्णन, मोक्षका साधन, ग्रह-नक्षत्रों का वर्णन, तीर्थ-महात्म्य, विष्णु-महात्म्य, वैवस्तव मन्वतरका २८ द्वापरयुगको २८ व्यासको उल्लेख, शिवका अवतारको वर्णन, भावी मन्वन्तरको नाम, ईश्वरगीता तथा कूर्मपुराणको फलश्रुतिको सरस प्रस्तुति छ। हिन्दुधर्मका तीन मुख्य सम्प्रदाय—वैष्णव, शैव, एवं शाक्तका अद्भुत समन्वयका साथ यस पुराणमा त्रिदेवको एकता, शक्ति-शक्तिमानमा अभेद तथा विष्णु एवं शिवमा परमैक्यको सुन्दर प्रतिपादन गरिएकोछ।<ref>कूर्म पुराण,गीताप्रेस गोरखपुर</ref>
 
[[Category:धर्म]]
==संदर्भ==
[[Category:समाज]]
<references/>
[[Category:हिन्दू धर्म]]
[[Category:एशिया]]
[[Category:भारत]]
 
{{सन्दर्भ}}
[[en:Kurma Purana]]
[[hi:कूर्म पुराण]]
"https://ne.wikipedia.org/wiki/कूर्म_पुराण" बाट अनुप्रेषित