"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
|अञ्चल = [[गण्डकी अञ्चल]]
|जिल्ला = [[कास्की जिल्ला]]
|जनसङ्ख्या = -
|जनसंख्या = -
|क्षेत्रफल = -७८.९३
|अवस्थिति = [[पहाडी प्रदेश]], [[पोखरा उपत्यका]]
पङ्क्ति १४:
}}
 
'''लेखनाथ''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित नगरपालिका हो। [[पोखरा उपमहानगरपालिका|पोखरा]] उपत्यकाको, पोखरा नगरको पूर्वपट्टी रहेको लेखनाथ नगर कास्की जिल्लामा पर्दछ। सात तालको शहर भनिने लेखनाथमा [[बेगनास ताल]],[[रुपा ताल]],[[मैदी ताल]],[[दिपाङ ताल]], [[खास्टे ताल]] तालहरू रहेका छन द्रुततर रूपमा जनसंख्याजनसङ्ख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ। हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा नगरमा रहेका छन। लेखनाथमा नगरमा झन्डै ५४ हजार मानिस बसोबास गर्दछन। लेखनाथ नगरको टेलीफोन कोड नम्बर ०६१ हो।
 
== इतिहास ==
पङ्क्ति २६:
लेखनाथ नगरपालिकामा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू गोरखनाथ मन्दिर, राधाकृष्ण मन्दिर हुन भने [[बेगनास ताल]], रूपा ताल लगायत ७ वटा ताल, सुन्दरी डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।<ref>{{cite web|url=http://ddckaski.gov.np/page-dharmik,%20yetihasik%20tatha%20paryetakiya%20chetra|title=धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू| publisher='''कास्की जिल्ला विकास समिति'''}}</ref>
 
== जनसङ्ख्या ==
== जनसंख्या ==
 
नगरपालिकाका १५ वटा वडामा दशहजार घर धुरी रहेको र ५० हजार जनसंख्याजनसङ्ख्या छ।shishuwa यस नगरपालिकाका मुख्य मुख्य व्यापारिक केन्द्र हुन्। लोपोन्मुख अवस्थामा रहेको जलाहारी, गन्धर्व र कुमाल जाति पनि यस नगरपालिकामा बसोबास गर्दछन्।
 
== पेशा ==
 
जलहारीले तालमा माछा मार्ने, गन्धर्वले गीत गाउने र कुमालले माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँछन्। नगरपालिकाको आर्थिक क्रियाकलापमा कृषि, सेवा, व्यापार र उद्योग मुख्य छन्। नगरपालिका भएपनि बहुसंख्यक जनताको मुख्य आर्थिक क्रियाकलाप कृषि हो। आर्थिकरूपले सक्रिय कूल जनसंख्याकोजनसङ्ख्याको ८७ प्रतिशत जनता कृषिमा नै निर्भर छन्। नगरपालिकाको ५३०३ दशमलव ७५ हेक्टरमा खेती गरिन्छ। झिनुवा, जेठोबुढो, ज्याउदीखोले, जर्नेली, पहेंले, विरनफुल तौली, रकनी, मन्सारा, गौरिया, आँगा, नालढुंगो, रामसाली, घैयाआदि स्थानीय २१ धानको प्रजाति यहाँ लगाईन्छ।
{{CitiesOfNepal}}