"शाही" का संशोधनहरू बिचको अन्तर

टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=मार्च २०१२}}
 
'''शाही''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।।हो । समाजमा रहेको मान्यता अनुसार मुगल (मुसलमान ) शासकहरुको निगाहाबाट मिलेको शाही पदवीमा रहने शासकहरुले शाही लेखे भन्ने छ । यस मान्यता अनुसार शाही र शाह मुगल शासक को निगाहा र अनुसरण अनुसार धारण गरेको पद बाट बनेको थर हो । मुगल शासकहरुका पनि शाह थर थिए र अहिले पनि छन् । नेपाली समाजका केही राजा रजौटाहरुले धारण गरेको शाह/शाही थर बि-स १५ औं शताब्दी पहिले भेटिदैन
। १५ औं शताब्दी पहिले केही को खान ,केहीको चल्ल केही को थापा केहीको रावल केहीको ब्रह्म (बम) लेखेको भेटिन्छ र यिनका गोत्र देवता र बसोबास पनि भिन्न छन् । यी मध्ये केही लाई चल्ल केही लाई मगर केहीलाई मुसलमान केहीलाई थापा केहीलाई रावल बाट बिकसित भएको भन्ने मान्यता पनि छ । जे जस्तो ब्याख्या भएपनि नेपाली समाजमा राम्रै ठकुरी मान्ने गरिन्छ । शाह र शाही लेख्ने सबैका कुलदेवता मष्टो गणका देबी देवता कुलदेवता छन् । भारतको उत्तराखण्ड राज्य बागेश्वर को कप्कोट क्षेत्रमा डोट्याल भनिने हरु शाही थर लेख्छन ।
===शाह र शाही थर लेख्नेहरु भिन्न भिन्न पहिचानका===
जानकारी अनुसार नेपाली समाजमा निम्न अनुसारको पहिचान भएका शाह र शाही भेटिन्छन ।
{| class="wikitable"
|-
! क्र-स !!पूर्खाको थर!! बर्तमानमा लेख्ने थर !! गोत्र !! वंश !! कुलदेवता !!बसोबास !! मान्यता !! कैफियत
|-
| १ || खान || शाह || भारद्वाज /कश्यप || चन्द्रवंशी || आलमदेवी ------|| गोर्खा ,काठमाडौँ || नेपालको राजपरिवार || घले वंशज
|-
|२ ||रावल ||शाही /शाह || रबि || सूर्यवंशी || मष्टो देवता || जुम्ला कर्णाली क्षेत्र || -----|| कल्याल शाही
|-
|३ || ----- || शाही /शाह || अत्रि || चन्द्रवंशी || मष्टो देवता || कालिकोट कर्णाली क्षेत्र || रासकोटी शाही ||-----
|-
|४ ||चल्ल /मल्ल || शाही /शाह || शौनक || सूर्यवंशी || मष्टो देवता || डोटी /डडेल्धुरा || जुम्ला रैका वंशज|| चल्ल
|-
|५ ||------|| शाही || कश्यप || ------- || मष्टो /अलामदेवी || गण्डकी क्षेत्र || ----||
|-
|६ || डोट्याल || शाही || कश्यप || -------|| ----- || उत्तरखण्ड को बागेश्वर कप्कोट क्षेत्र ||-----||----
|-
| ७ || साहु || शाह ||----|| ----||----|| डडेल्धुरा महेन्द्रनगर ||वैश्य जाति ----||----
|-
|८ ||----- ||शाह ||-----||-----||-----|| बैतडी /धनगडी || वैश्य जाति ||---
|-
|९ ||---- तेली ||शाह ||----||----||---|| मधेशी || दलित ||---
|}
 
===पूर्वज===
"https://ne.wikipedia.org/wiki/शाही" बाट अनुप्रेषित