"मल्ल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
*४) नेवार मल्ल काठमाडौँ , भक्तपुर ,ललितपुर ,किर्तिपुरमा बस्छन |
*५) वैश्य जाति बाट मल्ल लेख्ने हरु देशका विभिन्न स्थानहरुमा बस्छन |
खोज अनुसन्धान अनुसार तालिकामा राखेर विश्लेषण गर्दा
{| class="wikitable"
|-
! पुर्खा !!थर !!गोत्र !!भन्नेगरेको वंश !!कुलदेवता !!बसोबास !!बैबाहिक सम्बन्ध !!सामाजिक मान्यता पुष्टिको आधार!!
|-
|चल्ल || मल्ल ||शौनक ||सूर्यवंशी || मष्टो (टेडी,कैलाश ,भुमिदेउली,जठे -----) ||डोटी ,बझांग ||ठकुरीजाति पाल ,चन्द, बम ,शाह, सिंह----- ||ठकुरी /सम्बन्धित समाज बाट||
|-
|पाल ||मल्ल ||शौनक ||सूर्यवंशी || मोहन्याल ,कैलपाल || डोटी, डडेल्धुरा र कैलाली ||ठकुरीजाति पाल, चन्द, बम ,देउवा ,सिंह ,शाह, शाही || ठकुरी सम्बन्धित समाजबाट ||
|-
|कोर, कुँवर ||मल्ल ||शौनक ||सूर्यवंशी || कैलपाल, समैजी || डोटी, डडेल्धुरा र कैलाली ||ठकुरी जाति पाल चन्द, बम ,देउवा ,सिंह ,शाह, शाही || ठकुरी सम्बन्धित समाज बाट ||
|-
|रावल ||मल्ल ||शौनक || सूर्यवंशी || समैजी || डोटी, डडेल्धुरा र कैलाली ||------------------- ? || ----------? ||
|-
|बोहरा (कुकुडे) || मल्ल || कौसिक ||---- ? || बासुदेबी ||डोटी, कैलाली ||वैश्य जाति कुन्जडा, खडायत ,राना , धामी || वैश्य जाति सम्बन्धित समाज बाट ||
|-
|देउका / देउको ||मल्ल ||गर्ग || ----- ? || निग्लाशैनी ||बैतडी देहिमंडू/ कंचनपुर बजार || वैश्य जाति -------- ||वैश्य सम्बन्धित समाज बाट ||
|}
 
===पूर्वज===
कार्तिकेय(मोहन्याल),केदार ,कैलपाल,समैजी अन्तर्गतका देवता भएका मल्ल [[कत्युरी राजवंश]] का मल्ल हुन् । डोटी बोगटानका [[रजवार]]हरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । काठमाडौँ उपत्यका का मल्ल त्यहाँ राज्य गर्ने ठकुरी मल्ल का सन्तान हुन् नेवार संग मिसिएको भन्ने किब्दान्ति छ । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित