"लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक'''(अङ्ग्रेजी : Gender and Sexual Minorities) अथवा '''क्वयेर'''(अङ्ग्रेजी: Queer) ती व्यक्तिहरू हुन् जसका लिङ्ग, लैङ्गिकता वा यौन अभिमुखिकरण समाजले स्वीकारिएको हुँदैन, अथवा गैर-विषमयौनिक, गैर-त्याचलिङ्गी तथा अन्तर्लिङ्गी व्यक्तिहरू यस अन्तर्गत पर्छन्। <ref> [http://ylayp.blogspot.com/2018/12/blog-post.html | हाम्रो भाषामा लैङ्गिकता बोधक शब्दहरू(अङ्ग्रेजी अनुवाद सहित)] </ref>
 
==क्वयेर==
'''यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक''' भनेर समाजमा स्वीकार नगरिएको लिङ्ग, लैङ्गिकता र यौन अभिमुखिकरणका आधारमा 'अल्पसङ्ख्यक' भन्दा झन मूलधारबाट पछाडी परिन्छ भनेर कतिपय व्यक्तिहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नभनी '''क्वयेर''' (Queer) भन्ने शब्दको प्रयोग गर्छन्। [[क्वयेर सिद्धान्त]] (Queer Theory)को प्रत्युत्पादन सँगै यसको अवधारणा बलियो हुँदै गएको देखिन्छ। क्वयेर भन्नाले [[विषमयौनिक]] र [[त्याचलिङ्गी]] बाहेक (apart from heterosexual cisgender) भनेर बुझिन्छ।
 
==सिभिलैलि==
'''यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक'''को सट्टा प्रयोग गरिने अर्को सांक्षेप्तीकरण भनेको '''सिभिलैलि''' हो। अङ्गेज्रीमा MOGAI संक्षेप्तीकरणको प्रयोग गरिन्छ।
* सि = सिमान्तकृत
* भि = अभिमुखिकरणहरू : यौन अभिमुखिकरण र प्रणयात्मक अभिमुखिकरणहरू
* लै = लैङ्गिक पङ्तिबद्धता : लैङ्गिक पहिचान र प्रस्तुतीकरण
* लि = अन्तर्लिङ्गी विविधता
 
 
==लिङ्गका आधारमा==