"अलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''अलिङ्गी''' (Agender) भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनु...
(कुनै भिन्नता छैन)

१३:१९, ४ मार्च २०१९ जस्तै गरी पुनरावलोकन

अलिङ्गी (Agender) भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्। अलिङ्गीहरू आफूलाई महिला अथवा पुरुषको अनुभव गर्दैनन् र कुनै लैङ्गिकताको भएको महसुस गर्दैनन्।