"क्यानडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६४:
 
यसको पूर्वमा [[आन्ध्र महासागर]] र पश्चिममा [[प्रशान्त महासागर]]मा स्थित छ। यसको दक्षिण र उत्तर-पश्चिममा [[संयुक्त राज्य अमेरिका]] सँग भूसीमाहरू मिल्छ। क्यानाडाको धरतीमा २५ हजार वर्ष पहिले बस्ने आदिमानवको चिह्न उपस्थित छन्। १५औं शताब्दीमा ब्रिटिश र फ्रान्सीसी अन्वेशकहरूले क्यानाडाको पत्ता लगाए र त्यस पछि अंध महासागरको किनारा बस्द‍ै गए। [[फ्रान्स]]ले [[१७६३]]मा आफ्नो सबै सात वटा कोलोनि लाई उत्तर अमेरिकामा मिलाएको थियो। [[१८६७]]मा तीन ब्रिटिश उत्तर अमेरिकी कालोनीहरूलाई मिलाएर क्यानाडाको गठन गरिएको थियो। क्यानाडा दश प्रातहरू र तीन प्रदेशहरूमा विभाजित छ।
 
== जनसङ्ख्या ==
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/क्यानडा" बाट अनुप्रेषित