"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(added content)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
{{अनुवाद}}
 
'''गुरुङ''' नेपालको मध्यमाञ्चल क्षेत्रका [[जातिगत]] समुह हुन्। गोर्खाली राजा पृथिबी नारायन शाह को 4 जात ([[गुरुङ]],[[खस]],[[मगर]] र [[थकुरिठकुरी]] हुन ।इनि को सेना हरु मैधे गुरुङ हरु अन्यतम हुन। इनिहरुले लिम्बुवनी सेना लाई रन भुमी मा धुलो चताको ईतिहास छ। गुरुङहरू मुख्यत: [[गण्डकी अञ्चल|गण्डकी]] अञ्चलमा बसोबास गर्दछन्, खासगरि [[लमजुङ जिल्ला|लमजुङ]], [[कास्की जिल्ला|कास्की]], [[तनहुँ जिल्ला|तनहुँ]], [[गोर्खाली|गोर्खा]], [[पर्वत जिल्ला|पर्वत]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]] र [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] हिमशृङ्खला आसपास [[मनाङ जिल्ला|मनाङ]] जिल्लाहरूमा। कोही [[बागलुङ]], [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] र [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] जिल्लाहरूमा र [[माच्छापुच्छ्रे]] आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि [[सिक्किम]] र [[भूटान|भुटान]]मा समेत बसेको अनुमान गरिन्छ।
 
[[सन् २००१|२००१]]को तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ तमु भाषा बोल्दछन्।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/706967" बाट अनुप्रेषित