"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
कत्युरी पाल राजाका वंशज अस्कोटी र बोगटानी को इतिहास सम्बन्धमा के मान्यता छ भने कार्तिकेयपुर राजधानीको बिघटन पश्चात [[कत्युरी राजवंश]] को प्रमुख शाखा मध्ये एक शाखा आठ वटा कोट को राज्य समाली बसेको कारण अस्कोटी भनियो । अर्को शाखा बाह्र(१२) वटा कोट को राज्य समाली बसेको कारण बारह कोट टानी भन्दै गर्दा
बोगटानी भनियो पनि भनिन्छ । अस्कोटी [[रजवार]] ,बोगटानी [[रजवार]] र दार्चुलाको लेकम गर्खाका [[रजवार]] का पूर्वज एकै हुन् । एकै वंशजकाहरु मध्ये अस्कोट र दार्चुलाका वंशज पाल थर लेख्छन भने डोटी बोगटानका वंशज [[बम (थर)]] लेख्छन । यिनको वर्तमान को बास स्थान फरक-फरक भए पनि यिनका गोत्र, वंश, इतिहास, मान्यता र देवता एकै गण (आल ) का छन् । यिनलाई [[रजवार]] भन्ने गरिन्छ ।<ref name=" लाल बहादुर बम ठकुरी "> , कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), विभिन्न व्यक्ति हरुसंगको भेटघाट, सोधपुछ, जानकारी संकलन |</ref>
 
=== अस्कोटी पाल वंशावली===
भारत उत्तरखंड राज्यको पिठौडागडको अस्कोट क्षेत्रमा बसेको कारण अस्कोटी भनिएको हो । अस्कोटी पाल [[रजवार]] त्यस क्षेत्रमा उच्च राजपुत ठाकुर मानिन्छन ।
*;कुमाऊँ असकोटका पाल रजवारका केही नामहरु
*#अभयपाल,
*#निर्भयपाल,
*#भारतीपाल,
*#भैरवपाल,
*#भुपाल,
*#रतनपाल,
*#श्यामपाल,
*#शहपाल,
*#भोजपाल,
*#सुर्जनपाल,
*#भरतपाल,
*#सुरतनपाल,
*#अछपाल,,
*#तिलकपाल,
*#सुरपाल,
*#जगतपाल,
*#पर्जापाल,
*#राईपाल,
*#महेन्द्रपाल,
*#जयन्तपाल,
*#विरवलपाल,
*#अमरसिहपाल,
*#ब्रहमपाल,
*#उच्छवपाल,
*#विजयपाल,
*#महेन्द्रपाल,
*#रुद्रपाल,
*#बहादुरपाल,
*#पुस्करपाल,
*#गजेन्द्रपाल,
*#भुपेन्द्रसिह पाल,
*#विक्रमसिह पाल
 
=== दार्चुले पाल वंशावली===
दार्चुलाको लेकम क्षेत्रमा बसेको कारण लेक्मेले ठाकुर भनिएको दार्चुलाका पाल [[रजवार]] त्यस क्षेत्रमा उच्च राजपुत ठाकुर मानिन्छन । लेकम गर्खामा पनि तीन स्थान हरु ऊकुं,देथाला र निस्ल मा यिनको वंशज भेटिन्छन ।
*#ऊकुं
*#देथाला
*#निसिल (निस्ल )
*;दार्चुला (उकँु)का पाल रजवारको वंशवृक्
*जगतीपाल,
*शाईपाल,
*श्रीपाल(सिनलपाल),
*केशरीपाल,
*कल्याणपाल,
*बहादुरपाल,
*प्रतापपाल,
*रिरापाल,
*सूर्यमलपाल,
*लालसिहपाल,
*रिरापाल,
*विरापाल भए ।
*विरापालका अर्जुनपाल हुन् ।
*अर्जुनपालका २ छोराहरु जेठा ः कर्णबहादुर पाल, कान्छा धर्म बहादुर पाल भए ।
*कर्णबहादुर पालका ५ छोराहरु हुन । ५ छोराहरु क्रमसः जेठाः सुरेन्द्रपाल, माईलाः टिकेन्द्रपाल, साईलाः अजवपाल, काँईला दिनेशपाल, कान्छाः धिरेन्द्रपाल हुन । सुरेन्द्रपालका छोराछैनन् ।माईला टिकेन्द्रपालका कल्पीतपाल हुन । साईला अजवपालका विवेकपाल र रोशनपाल हुन । काईलाः दिनेश पालका मुकेशपाल भए । कान्छाः धिरेन्द्रपालका आक्रोशपाल हुन ।
*कान्छा धर्मबहादुर पालका २ पुत्र भए जेठा गणेशपाल, कान्छा टेकबहादुर पाल हुन । जेठा गणेशपालका सन्तोषपाल र शंकल्प पाल हुन ।
 
*;दार्चुला देथलाका पाल रजवारको वंशवृक्ष
*जगतीपाल,
*खडकपाल,
*करणपाल,
*भैरवपाल,
*साहीपाल,
*सम्भुपाल,
*लक्षुपाल,
*सिनलपाल,
*विजपसिहपाल,
*विरापाल,
*विजयका २ छोराभए ।क) परिपाल, ख)
*पिरापाल, परिबाट मल्लागाँई भए, पिराबाट तल्लागाँईभए ,
*१—रामपाल, २—महा पाल, ३—नेफापाल भए । नेफापालका दुईछोरा जेठाः महेन्दपाल र कान्छा हिरापाल हुन ।
*;महेन्द्रपाल तर्फ ः
*महेन्द्रपालका ४ पुत्रहरु क्रमस ः जेठा बहादुरपाल, माईलाः अवैरणपाल, साईला ः हरिचन्द्रपाल, कान्छा ः भैरवपाल हुन ।
*जेठा बहादुरपालका ४ छोराहरु भए । जेठा ः विरबहादुरपालको अपुताली भयो । माईला ः कमानबहादुर पालका ३ पुत्रहरु क्रमसः जेठा मानबहादुरपाल, माईलाः धिरेन्द्रपाल, कान्छाः कुमोदपाल हुन । मानबहादुर पालका ३ पुत्रहरु क्रमसः जेठा ः किशोरपाल, माईलाःसुरेन्द्रपाल, कान्छा ः रमेशपाल हुन । साईलाः बमबहादुर पालका ४ छोराहरु क्रमसः जेठाः प्रेमबहादुरपाल, माईलाः तेजबहादुरपाल, साईला ः असोजकपाल, कान्छा ः जनकपाल हुन । कान्छा ः रणबहादुरपालका ४ छोराहरु क्रमसः जेठाः हेमन्तपाल, माईलाः बसन्तपाल, साईलाः पुर्णेशपाल, कान्छा ः दिनेशपाल हुन ।
*;हिरापाल तर्फ ः
*हिरापालका एकपुत्र कृतविरपाल भए । कृतिविरपालका २ पुत्रहरु भए । जेठा माधवपाल, कान्छा कर्णबहादुरपाल ।
*माधवपालका ६ छोराहरु भए । जेठा विक्रमपाल, माईला, प्रेमबहादुरपाल, साईलाः उत्तमपाल, काँईला ः जगदिशपाल, राईला ः ज्ञानेन्द्रपाल, कान्छा ः तेजबहादुर पाल हुन । जेठा ः *विक्रमपालका २ पुत्रहरु क्रमस सुरेन्द्रपाल , भिमबहादुरपाल हुन । माईला प्रेमबहादुर पालका २ पुत्रहरु क्रमसः संदीप पाल र सन्दभ्रपाल छन् । उत्तमपालका २ छोराहरु क्रमसः रोशन पाल र रवीपाल छन् । जगदीश पालका एकपुत्र अवसर पाल छन् । ज्ञानेन्द्रपालका एकपुत्र पृथवीर पाल छन् ।
*कान्छा कर्णबहादुर पालतर्फ ः कर्णबहादुरपालका ५ छोराहरुभए । क्रमसः जेठाः राजेन्द्रपाल, माईलाः दमनपाल, साईलाः डम्मर बहादुर पाल, काँईला ः तिलकपाल, कान्छा ः प्रकाश पाल हुन् । राजेन्दपालका २ पुत्रहरु क्रमसः महेशपाल र दिनेशपाल छन् । दमनपालका २ पुत्रहरु क्रमस ः अरुणपाल र जिवन पाल, डम्मरबहादुर पालका एकपुत्र शुभम पाल, तिलक पालका एकपुत्र अर्पन पाल र कान्छा प्रकास पालका एकपुत्र अपिपाल छन् ।
*;निसिलका पालको वंशवृक्ष
*जगतीपाल,
*उच्छयपाल,
*रुद्रपाल,
*मोहनपाल,
*विक्रमपाल,
*सिजापाल,
*रत्नपाल,
*मेघपाल,
*नाकुपाल
 
=== बोगटानी पाल वंशावली ===
Line १०४ ⟶ १३:
*#नाग पाल
*#रतनपाल
*#कल्याण [[पाल]] (कल्याण पाल पछि यो शाखा पाल बाट ब्रह्मवकोटि/वकोटी/बोगटी बन्यो । डोटी बोगटानको राजपरिवार यसै पाल वंशजका ठकुरी बोगटी रजवार हुन् । )
*#परताप ब्रम्हमवकोटी
*#राज ब्रहमवकोटि:
Line १२६ ⟶ ३५:
*भूपालकी कान्छी रानी तर्फका पितमसिहका
*जेठा केशर र कान्छा दिलिप रिसेडी गाउँमा बसे ।
*केशरसिंहका जेष्ठपुत्र - केवलसिंह र कनिस्टपुत्र - लालसिंह भए भने दिलिप सिंहका पुत्र - महासिंह भए । यस वंशजकाहरु बर्तमानमा बम /बम रजवार थर लेख्छन । आफुलाई ठकुरी बताउने गर्दछन । यी बोगटानको उच्च खानदानी राजपरिवार भनेर चिनिन्छन
*;निगालीको वंशज
*कृतिसिंहकी कान्छी रानी तर्फका निगाली वाला ठकुरी रजवार हुन् ।
Line १६२ ⟶ ७१:
*#माईलोभाइ बर्छैन गाउँमा बस्यो र
*#कान्छोभाइ वेरवाटा गाउँमा बस्यो भन्ने छ । शौनक गोत्रीय ,सूर्यवंशी यो शाखा पनि बोगटान बसे पछि पाल बाट बोगटी बन्यो । बोगटी रजवार बाट बर्तमानमा बम /[[बम (थर)]] बनेर रहेको छ । बोगटान को ठकुरी बम मानिन्छ । [[ज्योतिष गणपति]] भन्दा पहिले कश्यप गोत्रका [[वडु]] बामन तल्लो बुँगे ठकुरीका कुलगुरु थिए । गणपति आएपछि गणपतिले देवता पूज्ने र जजमानि समालेका हुन् । सुर्खेत सलामबाट भैरौ देवता ल्याएकाहुन । मोहन्यालसँग धितधरम भएपछि, मोहन्यालको स्तरकै भैरौ वेताल भएको हो । रिसड्याल (रिसेडीबसेकाहरु) र निगल्याल(निगालीबसेकाहरु) राजा निरयपालका सन्तान हुन । गणपति बामन पनि यिनै रिसड्याल, निगल्यालका पूर्खा पाल राजासँग रुपाल क्षेत्रबाट [[बोगटान]] आएका हुन् । १२ वोगटान भनेको सुर्खेत देखि कुमाउ, गढवालसम्मको क्षेत्र हो । प्राचीनकाल देखि कुमाउ गढवालबाटै सुर्खेत हुँदै नेपाल (वर्तमान काठमाण्डौ) सम्म आवत जावत हुने गर्दथ्यो ।
 
=== दार्चुले पाल वंशावली===
दार्चुलाको लेकम क्षेत्रमा बसेको कारण लेक्मेले ठाकुर भनिएको दार्चुलाका पाल [[रजवार]] त्यस क्षेत्रमा उच्च राजपुत ठाकुर मानिन्छन । लेकम गर्खामा पनि तीन स्थान हरु ऊकुं,देथाला र निस्ल मा यिनको वंशज भेटिन्छन ।
*#ऊकुं
*#देथाला
*#निसिल (निस्ल )
*;दार्चुला (उकँु)का पाल रजवारको वंशवृक्
*जगतीपाल,
*शाईपाल,
*श्रीपाल(सिनलपाल),
*केशरीपाल,
*कल्याणपाल,
*बहादुरपाल,
*प्रतापपाल,
*रिरापाल,
*सूर्यमलपाल,
*लालसिहपाल,
*रिरापाल,
*विरापाल भए ।
*विरापालका अर्जुनपाल हुन् ।
*अर्जुनपालका २ छोराहरु जेठा ः कर्णबहादुर पाल, कान्छा धर्म बहादुर पाल भए ।
*कर्णबहादुर पालका ५ छोराहरु हुन । ५ छोराहरु क्रमसः जेठाः सुरेन्द्रपाल, माईलाः टिकेन्द्रपाल, साईलाः अजवपाल, काँईला दिनेशपाल, कान्छाः धिरेन्द्रपाल हुन । सुरेन्द्रपालका छोराछैनन् ।माईला टिकेन्द्रपालका कल्पीतपाल हुन । साईला अजवपालका विवेकपाल र रोशनपाल हुन । काईलाः दिनेश पालका मुकेशपाल भए । कान्छाः धिरेन्द्रपालका आक्रोशपाल हुन ।
*कान्छा धर्मबहादुर पालका २ पुत्र भए जेठा गणेशपाल, कान्छा टेकबहादुर पाल हुन । जेठा गणेशपालका सन्तोषपाल र शंकल्प पाल हुन ।
*;दार्चुला देथलाका पाल रजवारको वंशवृक्ष
*जगतीपाल,
*खडकपाल,
*करणपाल,
*भैरवपाल,
*साहीपाल,
*सम्भुपाल,
*लक्षुपाल,
*सिनलपाल,
*विजपसिहपाल,
*विरापाल,
*विजयका २ छोराभए ।क) परिपाल, ख)
*पिरापाल, परिबाट मल्लागाँई भए, पिराबाट तल्लागाँईभए ,
*१—रामपाल, २—महा पाल, ३—नेफापाल भए । नेफापालका दुईछोरा जेठाः महेन्दपाल र कान्छा हिरापाल हुन ।
*;महेन्द्रपाल तर्फ ः
*महेन्द्रपालका ४ पुत्रहरु क्रमस ः जेठा बहादुरपाल, माईलाः अवैरणपाल, साईला ः हरिचन्द्रपाल, कान्छा ः भैरवपाल हुन ।
*जेठा बहादुरपालका ४ छोराहरु भए । जेठा ः विरबहादुरपालको अपुताली भयो । माईला ः कमानबहादुर पालका ३ पुत्रहरु क्रमसः जेठा मानबहादुरपाल, माईलाः धिरेन्द्रपाल, कान्छाः कुमोदपाल हुन । मानबहादुर पालका ३ पुत्रहरु क्रमसः जेठा ः किशोरपाल, माईलाःसुरेन्द्रपाल, कान्छा ः रमेशपाल हुन । साईलाः बमबहादुर पालका ४ छोराहरु क्रमसः जेठाः प्रेमबहादुरपाल, माईलाः तेजबहादुरपाल, साईला ः असोजकपाल, कान्छा ः जनकपाल हुन । कान्छा ः रणबहादुरपालका ४ छोराहरु क्रमसः जेठाः हेमन्तपाल, माईलाः बसन्तपाल, साईलाः पुर्णेशपाल, कान्छा ः दिनेशपाल हुन ।
*;हिरापाल तर्फ ः
*हिरापालका एकपुत्र कृतविरपाल भए । कृतिविरपालका २ पुत्रहरु भए । जेठा माधवपाल, कान्छा कर्णबहादुरपाल ।
*माधवपालका ६ छोराहरु भए । जेठा विक्रमपाल, माईला, प्रेमबहादुरपाल, साईलाः उत्तमपाल, काँईला ः जगदिशपाल, राईला ः ज्ञानेन्द्रपाल, कान्छा ः तेजबहादुर पाल हुन । जेठा ः *विक्रमपालका २ पुत्रहरु क्रमस सुरेन्द्रपाल , भिमबहादुरपाल हुन । माईला प्रेमबहादुर पालका २ पुत्रहरु क्रमसः संदीप पाल र सन्दभ्रपाल छन् । उत्तमपालका २ छोराहरु क्रमसः रोशन पाल र रवीपाल छन् । जगदीश पालका एकपुत्र अवसर पाल छन् । ज्ञानेन्द्रपालका एकपुत्र पृथवीर पाल छन् ।
*कान्छा कर्णबहादुर पालतर्फ ः कर्णबहादुरपालका ५ छोराहरुभए । क्रमसः जेठाः राजेन्द्रपाल, माईलाः दमनपाल, साईलाः डम्मर बहादुर पाल, काँईला ः तिलकपाल, कान्छा ः प्रकाश पाल हुन् । राजेन्दपालका २ पुत्रहरु क्रमसः महेशपाल र दिनेशपाल छन् । दमनपालका २ पुत्रहरु क्रमस ः अरुणपाल र जिवन पाल, डम्मरबहादुर पालका एकपुत्र शुभम पाल, तिलक पालका एकपुत्र अर्पन पाल र कान्छा प्रकास पालका एकपुत्र अपिपाल छन् ।
*;निसिलका पालको वंशवृक्ष
*जगतीपाल,
*उच्छयपाल,
*रुद्रपाल,
*मोहनपाल,
*विक्रमपाल,
*सिजापाल,
*रत्नपाल,
*मेघपाल,
*नाकुपाल
 
=== अस्कोटी पाल वंशावली===
भारत उत्तरखंड राज्यको पिठौडागडको अस्कोट क्षेत्रमा बसेको कारण अस्कोटी भनिएको हो । अस्कोटी पाल [[रजवार]] त्यस क्षेत्रमा उच्च राजपुत ठाकुर मानिन्छन ।
*;कुमाऊँ असकोटका पाल रजवारका केही नामहरु
*#अभयपाल,
*#निर्भयपाल,
*#भारतीपाल,
*#भैरवपाल,
*#भुपाल,
*#रतनपाल,
*#श्यामपाल,
*#शहपाल,
*#भोजपाल,
*#सुर्जनपाल,
*#भरतपाल,
*#सुरतनपाल,
*#अछपाल,,
*#तिलकपाल,
*#सुरपाल,
*#जगतपाल,
*#पर्जापाल,
*#राईपाल,
*#महेन्द्रपाल,
*#जयन्तपाल,
*#विरवलपाल,
*#अमरसिहपाल,
*#ब्रहमपाल,
*#उच्छवपाल,
*#विजयपाल,
*#महेन्द्रपाल,
*#रुद्रपाल,
*#बहादुरपाल,
*#पुस्करपाल,
*#गजेन्द्रपाल,
*#भुपेन्द्रसिह पाल,
*#विक्रमसिह पाल
 
===गढवालका पाल वंशावली===
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित