"श्रेणी:नेपालको एकीकरणकाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[फ्रान्सीस बुचानन]] लगायतका इतिहासकारहरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज) मा बाँडीए पनि [[कस्मीर]] देखी [[भुटान]] सम्मको हिमालय पहाडको दक्षीण तथा गंगाको मैदानको उत्तरी कांठ सम्मको क्षेत्र हो भनेका छन । नभन्दै त्यो भनाइमा सत्यता पनि पाइन्छ [[कस्मीर]] राज्य बाट पुर्व लागेपछी [[भुटान]] सम्म प्राय उस्तै प्रकार को रहन सहन बसोबास तथा भौगोलिक बनावट रहेको छ । अरू त कुरै छोडौ इतिहासको बिभिन्न कालखण्डका यो क्षेत्रका राजाहरूले सके सम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षीण भारतीय क्षेत्रमा राज्य बिस्तारको प्रयास कमै गरेका छन चाहे ति [[राजा मानदेव]] हुन, चाहे जुम्लाका [[राजा जितारी मल्ल]] हुन या उपत्यका का [[राजा यक्ष मल्ल]] व त पाल्पा का [[राजा मणीमकुन्द सेन]] अथवा गोरखा का राजा [[पृथ्वी नारायण शाह]] नै किन नहुन । नभन्दै इलाम को घर मा जे पाक्छ जस्तो खाइन्छ प्राय त्यस्तै नै [[दार्जलिङदार्जीलिङ]] देखी [[जलपाइगुडी]] सम्म खाइन्छ त्यस्तै [[डोटी]]कै जस्तो चलन र [[बैतडी]]का जस्तै चन्दहरू सिमलामा पनि पाइन्छन ।
 
नेपालको इतिहासमा नेपालो स्पष्ट हुन सकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ । राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो । तर एकीकृत नेपाललाई माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाई छोराहरूमा आफ्नै जिवनकाल का बाडेर गए । तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाल लाई पुन विभाजन हुन नदिई जोगाइ राख्ने पद्धती बसाएर गए । अहिले को नेपाल [[पृथ्वीनारायण शाह]] ले शुरूगरेको एकिकरण अभियान अन्तर्गत कै भुभाग हो ।