"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९५:
 
=== बोगटानी पाल वंशावली ===
डोटी बोगटान क्षेत्रमा बसेको कारण बोगटानी भनिएका [[डोटी बोगटान]]का पाल राजाका वंशज [[बम (थर)]] /[[बोगटी]] [[रजवार]]हरु त्यस क्षेत्रका उच्च राजपुत ठाकुर मानिन्छन । कार्तिकेयपुर(कत्युर)बाट [[डोटी]] आएको यो शाखा [[कत्युरी राजवंश]] को प्रमुख र अन्तिम समय सम्म राज्य गर्ने शाखा हो । डोटी [[रैका राजवंश]] ले कत्युरी वंशज को डोटी राज्य १४औ शताब्दीमा बिजय गरेपछि पनि यस वंशजले रैका अधिनस्त [[बोगटान]] राज्यका राजा /रजवार भएर शासन गरेको थियो । यस वंशजसंग कार्तिकेयपुर राजवंश प्रमाणित गर्ने धेरै अवशेषहरु अहिले पनि देख्न सकिन्छ
*;बोगटानको शाखा
*#चन्द्रपाल:
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित